विराटनगर १६ माघ । बरिष्ठ न्युरो सर्जन डा. यमबहादुर रोकाको विराटनगरबाट विदाई गरिएको छ । १५ वर्षबढी न्युरो अस्पताल विराटनगरमा कार्यरत डा. रोकाको आज विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगंगा मोरङ र विराट नर्सिङ होम विराटनगरले संयुक्त रुपमा सम्मान गर्दै विदाई गरिएको छ । विराट मेडिकल कलेजमा आयोजित कार्यक्रममा डा. रोकालाई कोशी प्रदेशका प्रमुख परशुराम […]
विराटनगर १५ माघ। कोशी प्रदेश सरकारले पहिचानवादीहरूलाई वार्तामा आउन आह्वान गरेको छ। कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिको आज बसेको बैठकले प्रदेशमा असन्तुष्ट रहेका पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो । केही दिनदेखि ताप्लेजुङ लगायतका क्षेत्रमा भइरहेको आन्दोलनलाई लिएर प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण भएको बताउँदै वार्ताको लागि आह्वान गरेको हो । कोशी प्रदेशका […]
विराटनगर १५ माघ । कोशी प्रदेशका २ लाख ६५ हजार किशोरीहरुलाई एचपीभी (ह्युमन प्यापिलोमा भाईरस) खोप लगाईने भएको छ । आगामी माघ २२ देखि फागुन ७ गते सम्ममा विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्राहरु २ लाख २० हजार ५८४ र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका ४५ हजार किशोरीलाई खोप लगाईने […]
विराटनगर १५ माघ । नेकपा एमाले मोरङको ११ औं जिल्ला अधिवेशनको मिति तय भएसँगै नेतृत्वका लागि दौडधुप शुरु भएको छ । आगामी फागुन १७–१९ सम्म ११ औं जिल्ला अधिवेशन गर्ने जिल्ला संगठन कमिटीको तेश्रो पूर्ण बैठकले निर्णय गरेको छ । सोमबार विराटनगरमा सम्पन्न पूर्ण बैठकले शुक्रबार सचिवालय बैठकको निर्णय अनुमोदन गरको थियो । संगठन कमिटी […]
विराटनगर १४ माघ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश तथा स्थानीय तहबीच समन्वय तथा विवाद समाधान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार यो विधेयक प्रदेश सभाबाट पास भएपछि स्थानीय तह र प्रदेश सरकारबीच र स्थानीय […]