नेपाली उत्पादनको प्रयोग र प्रवर्द्धनमा हामी एक हुनु पर्छ

देश संघीयतामा गईसकेपछि नेपाल उद्योग वाणिज्य महासंघले पनि सोहि अनुरुप सातै प्रदेशमा यसको च्याप्टर स्थापना गरेको छ । प्रदेश महासंघले वहालमा सचिवालयसंचालन गर्दै आएकोमा आफ्नै भवनको आवश्यकता महसूस गरी हामीले जग्गा खरिद गरिभवनको शिलान्यास गर्न पाउंदा मलाई खुशी लागेको छ। महासंघको न्यून बजेटका वावजुद पनि मेरो कार्यकालमाभवन निर्माण गर्ने अठोट गरी निर्माण कार्य अगाडी बढाएको […]

स्वास्थ्य बीमाको पहुँचमा कुष्ठरोग प्रभावितहरु पुग्न सकेनन्

विराटनगर २१ माघ । कुष्ठरोग भएका विरामीका लागि नेपाल सरकारले स्वाथ्य बीमा निशुल्क गरेको छ । उनीहरुको स्वाथ्य बीमा बापतको योगदान रकम नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले व्यहोर्ने स्वास्थ्य बीमा नियमावली २०७५ मा व्यवस्था गरेको छ । नियमावली अनुसार अति अशक्त अपाङ्गता, कुष्ठरोगी, एचआईभी संक्रमित, जटिल खालका क्षयरोग विरामी भएका परिवारको योगदान रकम […]

स्वदेशी उत्पादन प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने : मुख्यमन्त्री कार्की

विराटनगर २० माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेशी उत्पादित सामाग्री प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने बताउनु भएको छ । उद्योग संगठन मोरङद्वारा आयोजित, ‘ विराट एक्स्पो–२०२५’ को आज समापनका अवसरमा विभिन्न उद्यमी र व्यापारीलाई सम्मान गर्दै उहाँले उहाँले स्वदेशी उत्पादन प्रयोगले मुलुकको राष्ट्रिय पूँजीको विकास हुनका साथै मुलुकमा समृद्धि कायम हुने धारणा राख्नुभयो […]

मोरङमा माघ २३ गतेदेखि एचपीभी विरुद्धको खोप लगाईने

विराटनगर २० माघ । मोरङमा आगामी माघ २३ गतेदेखि पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी (ह्युमन प्यापिलोमा भाईरस) विरुद्धको खोप लगाईने भएको छ । माघ २३ देखि फागुन १ गते सम्म दुई चरणमा खोप अभियान सञ्चालन हुने छ । पहिलो चरणमा माघ २३ देखि विराटनगर महानगरपालिका, मिक्लाजुङ गाउँपालिका, लेटाङ नगरपालिका, बेलबारी नगरपालिका, सुन्दरहरैचा नगरपालिका, ग्रामथान गाउँपालिका, […]

‘कमरेड हिजो र आज’ लोकार्पण, एमाले उपाध्यक्ष शाक्य सहित एक दर्जन सम्मानित

विराटनगर १९ माघ । एमाले नेता जीवन घिमिरेको पहिलो कृति ‘कमरेड हिजो र आज’ को आज विराटनगरमा लोकार्पण गरिएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले एक कार्यक्रमका वीच पुस्तक सार्वजनिक गर्नुभयो । कार्यक्रममा उहाँले पुस्तकले इतिहासलाई सम्झाउने काम गरेको बताउनुभयो । प्रगतिशील लेखक संघ मोरङले विराटनगरमा आयोजना गरेको कार्यक्रममा पुस्तक विमोचन तथा पुस्तकका पात्रहरूलाई सम्मान […]