विराटनगर २३ माघ । राष्ट्रिय शैक्षिक परामर्श संघ काेशी प्रदेशले नाे अब्जेक्सन सर्टिफिकेट ( एनओसी) प्रदेश स्तरबाटै जारी हुने व्यवस्था मिलाउन माग गरेकाे छ । हाल सानोठिमी भक्तपुरबाट जारी हुँदै आएको एनओसी प्रदेश स्तरबाटै गर्न उसले माग गरेकाे हाे । काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई संघले आज ज्ञापन पत्र बुझाउँदै कोशी प्रदेश भित्र शैक्षिक परामर्श […]
विराटनगर २३ माघ । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशन आगामी फागुन १७–१९ सम्म विराटनगरमा हुँदै छ । जिल्ला अधिवेशनका लागि संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीको अध्यक्षतामा मुल समिति र विभिन्न १० वटा उपसमिति बनाईएको छ । माघ १४ गते विराटनगरमा वसेको संगठन कमिटीको तेश्रो बैठकले अध्यक्ष कार्कीको अध्यक्षतामा जिल्ला कमिटी रहने गरि मुल […]
विराटनगर,२२ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ । प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा प्रदेश खोप समन्वय समिति सचिवालयद्वारा पाठेघर मुखको क्यान्सर विरुद्धको एच पी भी खोपको कोशी प्रदेशस्तरीय अभियानको सुनसरी जिल्लाको बर्जु गाउँपालिका वडा नं २ स्थित श्रीराम सिता माध्यमिक विद्यालयमा आज शुभारम्भ गर्दै […]
विराटनगर २२ माघ । कोशी प्रदेशको प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथिभरा क्षेत्रमा धार्मिक पर्यटनको विकासको लागि महत्वपूर्ण मानिएको पूर्वाधार, पाथीभरा केवलकार निर्माण अघि बढाउने सन्दर्भमा विवाद देखिएको प्रति नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केही दिनदेखि भईरहेका गतिविधिप्रति महासंघले आज विज्ञप्ति निकालेर गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तिमा […]
विराटनगर २२ माघ । प्रेस चौतारी नेपालकाे २७ औं स्थापना दिवसकाे अवसरमा प्रेस चाैतारी माेरङले तीन जनालाई सम्मानित गरेकाे छ । तीनै जनालाई काेशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले सम्मानित गर्नुभयाे । चाैतारी मोरङले स्थापना दिवसका अवसरमा वितरण गर्दै आएको कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार पत्रकार हरिहर नेपाललाई प्रदान गरिएकाे छ […]