विराटनगर १६ मंसिर । मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा आज सम्पन्न उपनिर्वाचनमा ७१ दशमलव ३३ प्रतिशत मतदान भएको छ । मतदानमा १८ हजार ५७८ जनाले मतदान गरेका छन् । मतदान गर्ने मध्ये ९ हजार १२ महिला र ८ हजार ९६६ पुरुषले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामराज पौडेलले बताउनुभयो । ग्रामथानका […]
विराटनगर १६ मंसिर । माेरङ ग्रामथान गाउँपालिकाकाे अध्यक्ष पदमा मतदान जारी छ । विहान ७ वजेदेखि जारी मतदानमा १६ हजार ८७३ अर्थात ६४.७९ प्रतिशत मतदान भएकाे छ । २६ हजार ४४ मतदाता रहेकाे ग्रामथानमा केहीवेर अघि ६४.७९ सम्म प्रतिशत मतदान भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका सहायक निर्वाचन अधिकृत रामराज पाैडेलले बताउनुभयाे । वेगनलाल आधारभुत विद्यालय […]
विराटनगर १६ मंसिर । माेरङकाे ग्रामथान गाउँपालिकाकाे अध्यक्ष पदका लागि मतदान शुरू भएकाे छ । निर्धारित समय विहान ७ वजेदेखि नै ग्रामथानका सवै केन्द्रहरूमा मतदान शुरू भएकाे सहायक निर्वाचन अधिकृत रामराज पाैडेलले जानकारी दिनुभयाे । ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा एक स्वतन्त्र सहित १६ जना प्रतिष्पर्धामा रहेका छन् । अध्यक्ष पदका लागि नेकपा एमालेबाट तुलसीराम विश्वास, […]
विराटनगर १६ मंसिर । स्थानीय तह उपनिर्वाचनका लागि आज मतदान हुँदैछ । कोशी प्रदेशमा एक गाउँपालिका अध्यक्ष र ७ वडाध्यक्ष पदका लागि मतदान हुने छ । विहान ७ वजेदेखि साँझ ५ वजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । कोशी प्रदेशका एक अध्यक्ष सहित ८ पदका लागि ७१ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् । मोरङको […]
विराटनगर १५ मंसिर । प्रतिनिधि सभा पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाङफेद्धारा लिखित नेपालमा महिला आन्दोलन पुस्तक अनुसन्धानमा आधारित भएको समीक्षकहरुले बताएका छन् । वि.स. २००४ देखि २०४६ सम्म भएको नेपाली महिला आन्दोलन र विश्व महिला आन्दोलनमा केन्द्रीत रहेर लेखिएको पुस्तकको शनिबार विराटनगरमा समीक्षा गरिएको थियो । वि.सं. २०५९ सालमा पहिलो संस्करण र हालै प्रकाशित दोश्रो […]