नेत्र पी अधिकारी विराटनगर १६ मंसिर । मोरङ रंगेलीकी ४८ बर्षीया एक महिला हात्तीपाईले रोगका कारण पीडित भएको २० वर्ष भयो । हात्तीपाईलेका कारण उनको दैनिकी नै प्रभावित बनेको छ । हिँडडुलमा समस्या हुँदै आएको छ । सहजरुपमा घर, करेसाबारीको काम गर्न सक्दिनन् । हात्तीपाईलेका कारण कष्टपूर्ण जीवन विताईरहेकी उनका लागि पछिल्ला वर्षहरु विगत भन्दा […]
विराटनगर १५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) टी २० फ्रेन्चाइज लिग आज देखि सुरु हुँदैछ । एनपीएल–फेस्टिभल अफ हिमालयज भन्ने नाराका साथ आयोजना हुन लागेको एनपीएलमा ८ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् । स्टार स्पोट्र्सबाट पहिलो पटक प्रत्यक्ष प्रशारण, पहिलो पटक फ्रेन्चाइज लिगमा ८ टिम सहभागि, टीयू मैदानमा विभिन्न खालका सुविधा, करोडौँ लगानी देखि स्टार […]
विराटनगर १५ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान सरकारको विकल्प नहरेको बताउनु भएको छ । विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायीत्वका लागि वर्तमान दुई तिहाईको गठबन्धन सरकार गठन भएको विचार राख्न् भयो नेता डा कोइरालाले सरकारले संविधान सुधारका सम्बन्धमा विभिन्न दलहरुसँग छलफल गर्नुपर्ने सुझाव […]
विराटनगर १४ मंसिर । स्थानीय तह उपनिर्वाचन २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । उपनिर्वाचन अन्तर्गत मतदान हुनुभन्दा ४८ घण्टाअघि मङ्सिर १३ गते बिहीबार मध्यरातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले मौन अवधिमा कुनै उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न तथा मतदानका लागि नकारात्मक प्रभाव पार्ने गतिविधि गर्न रोक लगाएको छ । आयोगका प्रवक्ता नीता […]
विराटनगर १३ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीनै तहका सरकारको सहकार्य र सहअस्तित्वबाट मात्रै विकास सम्भव रहेको बताउनुभएको छ । आज मोरङको रंगेली नगरपालिका ३ मा रहेको रत्न माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले स्थानीय, प्रदेश र संघ सरकारको सहकार्य संविधानले नै स्वीकार गरेको चर्चा गर्दै विकासका […]