विराटनगर २९ पुस । विराट आदर्श साहित्य मञ्चको अध्यक्षमा पुनः कटवाल दीपक चयन भएका छन् । आइतबार विराटनगरमा भएको सातौँ राष्ट्रिय महाधिवेशनबाट कटवाल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । उपाध्यक्षमा माधव काफ्ले र सुस्मिता रेग्मी, सचिवमा जिवन निरौला, सह–सचिवमा आभाष कोइराला, विनीता खत्री, कोषाध्यक्षमा नगेन्द्र खड्का, सह–कोषाध्यक्षमा रामचन्द्र मेहता चयन भएका छन् । मिडिया संयोजकमा […]
विराटनगर २९ पुस । नेपाल उद्योग परिसंघ, कोशी प्रदेशले सामाजिक उत्तरदायित्व अन्र्तगत बुढीगंगा गाउँपालिकालाई ५० थान ब्लाङ्केट हस्तान्तरण गरेको छ । तराइमा बढी रहेको शितलहर र जाडोको समयमा स्थानीय सिमान्त बर्गका नागरिकहरुलाई न्यनो कम्बल सहयोग गरिदिन बुढीगंगा गाउपालीकाका प्रमुख जीत नारायण थापाको अनुरोधमा जाडोयामको समयमा आवश्यक परेका सिमान्त,विपन्न तथा असहाय नागरिकहरूलाई जाडो र शीतलहरको समयमा […]
विराटनगर २८ पुस । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनमाथि छलफल चलिरहँदा निष्कर्षमा पुग्न नसकेपछि बैठक मंगलबारसम्म लम्बिएको हो । विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार बैठक मंगलबारसम्म लम्बिएको हो । मंगलबार नै नेतृत्व चयनसमेत थालिने उहाँले बताउनुभयो । […]
विराटनगर २८ पुस । मोरङको रतुवामाईमा टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । वडा युवा तथा खेलकुद समिति रतुवामाई–४ को आयोजनामा नक आउट प्रतियोगिता सञ्चालन हुन लागेको हो । खेलकुद समितिका अध्यक्ष कुमार पौडेलका अनुसार प्रतियोगिता माघ ३ गतेबाट १० गतेसम्म सञ्चालन हुनेछ । रतुवामाईको आमबारीमा रहेको गढी महाराजथानको खेल मैदानमा प्रतियोगिताका खेलहरु सञ्चालन हुनेछ […]
विराटनगर २८ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भौतिकसँगै डिजिटल ‘प्लेटफर्म’हरु प्रमुख चुनौतीको रुपमा देखिएको छ । निर्वाचन प्रचारप्रसारका लागि सामाजिक सञ्जाल अहिलेको प्रमुख माध्यम बनिरहेका बेला यसपटकको निर्वाचनमा ती सञ्जालबाट फैलाइने मिथ्या सूचनाले पनि निर्वाचनमा असर पार्न सक्ने निर्वाचन आयोगको निश्कर्ष छ । भौगोलिकसँगै सामाजिक सञ्जालमार्फत गलत सूचना र अफवाह […]