विराटनगर २६ फागुन । विराटनगरमा जारी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली र लुम्बिनी प्रदेश विजयी भएका छन् । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा कर्णाली प्रदेशले विभागिय टोली एपिएफ क्लवलाई ५१ रनले पराजित गरेको छ । जितसँगै कर्णाली समुह ए मा ४ खेलमा २ मा जित र २ मा […]
विराटनगर २६ फागुन । तेजस्वी वचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगर ५ ले आज रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाईटी मोरङको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ३६ जनाले रक्तदान गरेको तेजस्वी वचत तथा ऋण सहकारी संस्थाकी कार्य समिति सदस्य मीना खनालले जानकारी दिनुभयो । कार्यक्रममा सहकारी संस्थाका सदस्य तथा अन्य गरि ३६ पिन्ट […]
विराटनगर २५ फागुन । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित अन्तरपालिका स्तरीय विवाहित महिला शिक्षकहरुको वतृत्वकला प्रतियोगितामा सत्यनारायण मावि विराटनगरकी कल्पना तिम्सिना प्रथम हुनु भएको छ । मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानीयतहका प्रतियोगीहरुलाई पछि पार्दै तिम्सिना प्रथम हुनु भएको हो । त्यसैगरी पब्लिकमावि ग्रामथानकी शशिकला थापा द्वितीय र वुद्धेश्वर मावि जहदाकी मधु झाले […]
विराटनगर २५ फागुन । ११४ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कोशी अस्पतालमा उपचाररत ७५ जना महिलाहरुहरुलाई फलफूल वितरण गरिएको छ । जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमलाको नेतृत्वमा गएको टोलीले विस्कुट, फलफूल र प्याकेटवाला सुप वितरण गरिएको हो । जिफन्टले ८ मार्चका अवसरमा हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आइरहेको अध्यक्ष धमलाले बताउनुभयो । आजै […]
विराटनगर २५ फागुन । तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली मोरङले जितेको छ । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधिक सहयोगमा विराटनगर–६ मा रहेको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा आयोजना गरेको प्रतियोगिता अन्र्तगत आज भएको फाइनल खेलमा इलामलाई १ सय रनले पराजित गर्दै मोरङले उपाधि जितेको हो । टस जितेर […]