पूर्वराष्ट्रपति भण्डारीको उपस्थितिमा मदन भण्डारी फाउन्डेसनले प्रदेश स्तरिय कार्यशाला गोष्ठि गर्ने

विराटनगर १ असोज । मदन भण्डारी फाउन्डेसन कोशी प्रदेशले प्रदेश स्तरिय कार्यशाला गोष्ठि गर्ने भएको छ । पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीको प्रमुख आतिथ्यमा जबजको मार्गदर्शनमा सुशासन र समृद्धि : अवसर र चुनौति विषयक प्रदेशस्तरिय कार्यशाला गोष्ठि आयोजना गरिएको फाउन्डेसनका सचिव सोमराज थापाले जानकारी दिनुभयो । कञ्चनजंघा पार्टी प्यालेसमा असोज ४ र ५ गते हुने कार्यक्रममा विज्ञहरुबाट […]

कोशी प्रदेश सरकारले भोलिदेखि तीन दिन संविधान दिवस मनाउने

विराटनगर १ असोज । कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ लाई राष्ट्रिय दिवसको रुपमा तीन दिन भव्य रुपमा मनाउने भएको छ । असोज ३ गते विराटनगर–७ स्थित आदर्श माध्यमिक विद्यालयबाट बिहान निस्कने प्रभातफेरीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विभित्र जातजातिका झाँकी नगर परिक्रमा गरी पुनः विद्यालयमा मूल समारोह कार्यक्रममा समाहित हुने छ । प्रदेश मूल […]

मोरङको सुन्दरहरैँचामा आधारभूत पत्रकारिता तालिम

विराटनगर १ असोज । मोरङको सुन्दरहरैँचामा ४ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । सुन्दरहरैँचा नगरपालिकाको सहयोग र सगरमाथा स्किल एण्ड कम्युनिकेशन सेन्टर प्रालिको आयोजनामा भदौ २८ गते देखि सुरु भएको भदौ ३१ ग्ते सम्पन्न भएको हो । तालिममा सुन्दरहरैँचा नगरका २५ जनाको सहभागिता रहेको सगरमाथा स्किल एण्ड कम्युनिकेशन सेन्टरका अध्यक्ष बद्री अर्यालले जानकारी […]

काेशीका मुख्यमन्त्री कार्कीले असाेज २ गते विश्वासको मत लिने

विराटनगर ३१ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने हुनु भएको छ । नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्नु भएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोश्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । सत्ता गठबन्धन परिवर्तन भएसँगै कोशी प्रदेशमा […]

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ मा गर्ने सरकारको निर्णय

विराटनगर ३० भदौ । सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिसमा मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । आइतबार आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न प्रस्ताव गरेका […]