उर्लाबारी, १४ मंसिर । नेकपा एमाले मोरङका नेता तथा सामाजिक व्यक्तित्व रुपेश खतिवडाका तर्फबाट दिइदै आएको छात्रवृत्ति एक कार्यक्रमका बीच प्रदान गरिएको छ । नेता खतिवडाले विगत आठ वर्षदेखि उर्लाबारी दुर्गापुरीस्थित अरनिको माध्यमिक विद्यालयका छात्रछात्रालाई छात्रवृत्ति उपलब्ध गराउदै आउनुभएको छ । शुक्रबार विद्यालय परिसरमा आयोजित वादविवाद प्रतियोगिता कार्यक्रममा रुपेश खतिवडाको तर्फबाट उहाँका बुवा दिनेश्वर खतिवडाले […]
बिराटनगर १४ मंसिर । जनस्वास्थकर्मीहरुको छाता सङ्गठन नेपाल जनस्वास्थ्य संघ स्थापना दिवसको अवसरमा नेपाल जन स्वास्थ्य संघले काठमाडौको त्रिपुरेश्वरमा यहि मंसिर २३ गते राष्ट्रिय जनस्वास्थ्य दिवस मनाउने भएको छ । साथै ७ वटै प्रदेशमा यस बर्ष बिभिन्न कार्यक्रमहरु आयोजना गरि यो दिवसलाइ भब्यताका साथ मनाउने बिराटनगरमा पत्रकार सम्मेलन आयोजना गरि आयोजकले जानकारी दिएको छ । […]
विराटनगर १४ मंसिर । स्थानीय तह उपनिर्वाचन २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । उपनिर्वाचन अन्तर्गत मतदान हुनुभन्दा ४८ घण्टाअघि मङ्सिर १३ गते बिहीबार मध्यरातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले मौन अवधिमा कुनै उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न तथा मतदानका लागि नकारात्मक प्रभाव पार्ने गतिविधि गर्न रोक लगाएको छ । आयोगका प्रवक्ता नीता […]
विराटनगर १३ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीनै तहका सरकारको सहकार्य र सहअस्तित्वबाट मात्रै विकास सम्भव रहेको बताउनुभएको छ । आज मोरङको रंगेली नगरपालिका ३ मा रहेको रत्न माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले स्थानीय, प्रदेश र संघ सरकारको सहकार्य संविधानले नै स्वीकार गरेको चर्चा गर्दै विकासका […]
विराटनगर १३ मंसिर । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको बेरुजू ४१ करोड ३९ लाख पुगेको छ । स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गरि ५ आर्थिक वर्षको बेरुजू रकम ४१ करोड ३९ लाख १३ हजार ५ रुपैयाँ पुगेको जनाएको छ । आर्थिक वर्ष २०७५–०७६ मा स्वास्थ्य मन्त्रालयको बेरुजू १ करोड ९२ लाख ६७ हजार ४४९ रहेको […]