प्रदेश १ मन्त्रिपरिषद् बैठक : शहीद परिवारलाई उपचार खर्च प्रदान गर्ने निर्णय

विराटनगर, ३१ भदौ । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित नौ वटा मन्त्रालयले पेश गरेको प्रस्तावहरू पारित गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले केही कार्यविधि, निर्देशिका, उपचार खर्च प्रदान गर्नेलगायतका प्रस्तावहरू पारित गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार, […]

विराटनगर ८ द्धारा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण

विराटनगर, ३१ भदौ । विराटनगर महानगरपालिका वडा नम्वर ८ ले जेष्ठ नागरिकहरुको मधुमेहको जाँच शुरु गरेको छ । हरेक महिनाको अन्तिम शुक्रबार वडाभित्रका जेष्ठ नागरिकको मधुमेहको निशुल्क जाँच अभियान शुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । न्युरो अस्पतालको प्राविधिक सहयोगमा शुरु गरिएको अभियान अन्र्तगत आज गरिएको पहिलो शिविरमा ७० जनाले सेवा लिएको वडाध्यक्ष पोखरेलले […]

उपप्रमुख कार्कीको नेतृत्वमा विराटनगर १० मा सरसफाइ

विराटनगर, ३१ भदौ । विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा आज विराटनगर १० मा सरसफाई गरिएको छ । विराटनगर १० को न्युरो अस्पताल आसपास, साई मार्ग लगायतको क्षेत्रमा सरसफाई गरिएको महानगरका वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रधानले बताउनुभयो । सरसफाई कार्यक्रममा उपप्रमुख कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, वडाध्यक्षहरु, महानगरका कर्मचारी, […]

महिलाको सशक्तिकरण आवस्यक : उपप्रमुख कार्की

विराटनगर ३१ भदौ । विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले महिलाको सशक्तिकरण आवस्यक भएको बताउनु भएको छ । महिलाहरु आर्थिक र शैक्षिकरुपमा सवल भए हिंसामा नपर्ने उहाँको भनाई छ । युएनएफपीए र भिएसओ नेपालसँगको सहकार्यमा साझा सवालका लागि साझा मञ्च (कोकन) ले लैंगिक समानता नीति र लैंगिक हिंसा निवारण कोष संवन्धि आज विराटनगरमा आयोजना गरेको […]

विराटनगर महानगरले सडक सौन्दर्यकरण अभियान सञ्चालन गर्ने

विराटनगर, ३१ भदौ । विराटनगर महानगरपालिकाले सडक सौन्दर्यकरण अभियान सञ्चालन गर्ने भएको छ । संविधान दिवसको अवसर पारेर महानगरले सडक सौन्दर्यकरण अभियान सञ्चालन गर्न लागेको हो । महानगरले संविधान दिवसको दिन असोज ३ गते प्रदेश सरकारसँग मिलेर वृक्षारोपण गर्ने भएको छ । त्यसपछि भने विराटनगरका सबै सामाजिक संघसंस्थाहरुको सहयोगमा वृहत रुपमा सरसफाई अभियान अगाडि बढाइने […]