विराटनगर २० चैत । कोशी अस्पताल विराटनगरले पहिलो पटक टाउको खोलेर मस्तिष्कभित्र गाडिएको हड्डी शल्यक्रिया गरी निकाल्न सफल भएको छ । मोरङको जहदा गाउँपालिका – २ नयाँटोलका ७ वर्षीय बलवीर राजभारको टाउकोभित्र मस्तिष्कमा गाडिएको हड्डी शल्यक्रिया गरी निकाल्न कोशी अपताल सफल भएको हो । अस्पतालका न्यूरो सर्जन डा. चन्द्रप्रकाश यादवको नेतृत्वको चिकित्सकीय टिमले राजभारको मस्तिष्कमा […]
विराटनगर १९ चैत । उदयपुरका २२ जना किशोर किशोरीहरुलाई रुपान्तरण संवन्धिको तालिम दिईएको छ । गत चैत ८ गतेदेखि शुरु भएको तालिम आईतबार सम्पन्न भएको छ । १२ दिने तालिममा उनीहरुलाई जीवन उपयोगी शिक्षा संवन्धि तालिम दिईएको हो । युनएफपीए र भिएसओसँगको सहकार्यमा साझा सवालका लागि साझा मञ्च कोकन विराटनगरले मोरङ, उदयपुर र ओखलढुङ्गाका ४० […]
विराटनगर, १९ चैत । नेकपा (एमाले) निकट नेपाल उद्योग तथा व्यवसाय महासंघ विराटनगरको अध्यक्षमा विरेन्द्र कार्की चयन भएका छन् । शनिबार विराटनगरस्थित इन्द्रणी पार्टी प्यालेसमा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम अधिवेशनबाट महासंघ विराटनगर महानगर कमिटीको अध्यक्षमा कार्की सर्वसम्मत चयन भएका छन् । त्यस्तै महानगर कमिटीको उपाध्यक्षमा श्रीप्रकाश तोत्ला, उर्मिला […]
विराटनगर १८ चैत । यस बर्षको उत्कृष्ट सहकारी पत्रकारीता पुरस्कार सहकारी अखबार डट कम कोशी प्रदेश संवाददाता चीना थापालाई प्रदान गरिने भएको छ । हरेक बर्षको राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदान गरिने उक्त पुरस्कार यो बर्ष पत्रकार थापालाई दिईने निर्णय गरिएको हो । ६६ औं राष्ट्रिय सहकारी दिवस : मूलसमारोह समितिको केहि दिन अगाडि बसेको […]
विराटनगर १६ चैत । ६ दशकपछि घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । सहिद रंगशालामा बिहीबार सम्पन्न भएको रात्रीकालिन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४ – ० गोलले हराउँदै विराटनगरले उपाधि उचालेको हो । २०१८ सालको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ […]