रतुवामाईमा एमालेको पल्ला भारी

रतुवामाई , २४ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका विभिन्न प्रचार सामग्रीले मोरङको रतुवामाई सजिसजाउ भएको छ । विभिन्न राजनीतिक दलका चुनाव चिन्ह र झण्डा जस्ता प्रचार सामग्रीले नगर क्षेत्रका बजार तथा चौकहरु सजिएका छन् । चौकका चिया पसलमा जम्मा हुने सर्वसाधारण विभिन्न दलका उम्मेद्वारका पक्ष विपक्षमा बहस र छलफल गरिरहेका […]

हसन्दहमा एमालेको जनलहर

पथरीशनिश्चरे ( हसन्दह) २३ बैशाख । नेपाली काँग्रेसले आफ्नो गढ ठान्दै आएको मोरङको पथरीशनिश्चरे –५ हसन्दहमा यस पटक नेकपा एमालेको पक्षमा जनलहर देखिएको छ । एमाले उम्मेद्वारहरुको घरदैलो कार्यक्रममा देखिएको व्यापक जनसमर्थन र उत्साहपूर्ण सहभागिताले यस पपटक उक्त वडामा एमालेको जित निश्चि जस्तै देखिको सोही वडा स्थित भेटघाट चौकका गोपाल पोखरेल बताउँछन् ।२०७४ सालको स्थानीय […]

एमाले बुढीगंगाद्धारा ३३ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक

विराटनगर, २३ वैशाख । नेकपा एमाले बुढीगंगाले आगामी वैशाख ३० गतेको स्थानीय निर्वाचनलाई लक्षित गरि ३३ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । ‘सवैको साथ बुढीगंगाको विकास’ भन्ने नाराका साथ गाउँपालिकाले विद्यालय स्तरिय शिक्षा, प्राविधिक शिक्षा, स्वास्थ्य, सडक, रोजगार, कृषि, पर्यटन, खेलकुद, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायत सवै क्षेत्रलाई समेटेर प्रतिबद्धता तयार गरिएका […]

एमालेद्वारा महानगरस्तरीय चुनावी भेलाको तयारी

विराटनगर, २३ वैशाख । नेकपा (एमाले) विराटनगरले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका सन्दर्भमा जारी घरदैलो कार्यक्रम समापनसँगै शनिवार हुने महानगरस्तीय वृहत चुनावी भेलाको तयारी शुरु गरेको छ । पार्टीका केन्द्रीय अध्यक्ष केपी ओलीले सम्वोधन गर्ने भेलामा सहभागी हुन १९ वटै वडाका नेता कार्यकर्ता र उमेदवारहरूलाई आह्वान गरिएको निर्वाचन परिचालन कमिटी विराटनगरका संयोजक विनोद ढकालले […]

सुनसरीको दुहवीमा एमाले र कांग्रेसका कार्यकर्तावीच झडप

विराटनगर, २३ वैशाख । सुनसरीको दुहबी नगरपालिका वडा नम्बर –९ छाताबेलिमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यक्रताबीच झडप भएको छ । आज बिहान करिब १० बजे छाताबेलि गाउँमा डिजे बजाएको निहुमा एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको हो । दुहबी ९ मा नेपाली काङ्ग्रेसको तर्फबाट वडा अध्यक्षका उमेदबार मेहदि हुसेनको घर वरिपरि डिजे बजाई जिस्काउने […]