विराटनगर, २५ वैशाख । विराटनगर स्थित एम्स कलेजमा आमसंचार सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्नातक तह पहिलो र दोस्रो बर्षमा अध्ययनरत एक दर्जन बढी विद्यार्थी सहभागी कार्यक्रममा पत्रकारिताका आधारभूत बिषय बस्तु तथा कार्यक्रम संचालन र समाचार वाचनका बिषयमा प्रशिक्षण दिइएको थियो । विद्यार्थीहरू भित्र भएको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले अभिमुखीकरण कार्यक्रम […]
विराटनगर, २५ वैशाख । मोरङको कटहरी गाउँपालिकाका अध्यक्षका प्रत्याशीहरुले कटहरी गाउपालिकालाई राम्रो बनाउनको लागि सबै एक भएर लाग्ने बताएका छन् । संवाद समुह मोरङले आयोजना गरेको कार्यक्रममा उम्मेदवारहरुले स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, सामाजिक सुरक्षा , सुकुम्वासी समस्या समाधानमा एक भएर लाग्ने बताएका हुन् । निर्वाचनको बेलामा भएका प्रतिबद्धतालाई नाराको रुपमा नल्याई नागरिकको जिवनसँग जोडेर जाने […]
विसं २०७४को स्थानीय तहको चुनावमा विराटनगर महानगरपालिकमा ५७१० को मतान्तरमा नेपली कांग्रेसका भीम पराजुलीले एमालेका विनोदप्रसाद ढकाललाई पराजय गरेको थिए । मतगणनाको क्रममा करिब १९,४१९ (२४.७ प्रतिशत) मत बदर भएको पाइयो । मतदाता शिक्षालाई प्रभावकारी बताएको निर्वाचन आयोग र दलले उक्त बदरमत विराटनगरमा अउनु आश्चार्यजनक थियो । क्रमशः जहदाँ गाउँपालिकामा २० प्रतिशत, रतुवामाईमा २० प्रतिशत […]
ओखलढुङ्गा वैशाख २४ । ओखलढुङगा जिल्लाको चिशंखुगढी गाउपालिका वडा नं. ५ मा नेपाली काँग्रेसले आफ्नो चुनावी अभियानलाई तिव्र बनाएको छ । चुनाव प्रचारका लागि सुरु गरिएको घर दैलो कार्यक्रम अहिले अन्तिम चरणमा पुगको नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेद्वार कर्ण बहादुर कार्की बताउँछन् ।लामो समय शिक्षण पेशामा कार्यरत रही स्थानीय क्षेत्रमा समाज सेवी व्यक्तिको परिचय बनाउन सफल […]
विराटनगर, २४ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेक अरुले देशको विकास गर्न नसक्ने दावी गर्नु भएको छ । एमालेलाइै जे सुकै विरोधीको आरोप लागेपनि सत्य सावित हुन नसकेको उहाँको भनाई छ । नेकपा एमाले महानगर कमिटीले आज विराटनगरमा आयोजना गरेको महानगरस्तरिय चुनावी भेलालाई संवोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनु भएको […]