विराटनगर, २ जेठ । विराटनगर महानगरपालिकामा तीनवटा मतगणनास्थल थप गरिएको छ । तीनवटा थप गर्दै नौवटाबाट गणना गर्न थालिएको हो । यसअघि छवटाबाट मात्रै हुँदा गणना केही सुस्तजस्तो देखिएको थियो । मतगणनालाई तीव्रता दिन गणनास्थल थप गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनु भयो । उहाँका अनुसार केही सुस्तजस्तो देखिएको गणनाले […]
विराटनगर, २ जेठ । विराटनगर महानगरपालिकामा १६ हजार ३ सय ४३ मत गणना गर्दा मेयर– उपमेयरमा १२ हजार भन्दा बढी मत बदर भएको छ । आज दिउँसोसम्म १६ हजार ३ सय ४३ मत गणना गर्दा मेयरमा ५१४६ र उपमेयरमा ७२११ मत बदर भएको छ । मेयर उपमेयर दुवै पदको बदर मत जोड्दा १२३५७ हुन्छ । […]
विराटनगर, २ जेठ । विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेले अग्रता कायमै राखेका छन् । गठबन्धनबाट मेयरको उम्मेदवार बनेका कांग्रेसका नागेश कोइराला ५६९३ मतका साथ अगाडि हुनुहुन्छ । एमालेका मेयर उम्मेदवार सागर थापा ४०८३ मतका साथ कोइरालालाई पछ्याइरनु भएको छ । मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले १९७४ र राप्रपाका प्रल्हाद साहले १०१५ मत पाउनु […]
विराटनगर, १ जेठ । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । विराटनगरमा हालसम्म ९२७८ मत गनिएको छ । अहिलेसम्म प्राप्त मतपरिणाम अनुसार गठबन्धनबाट मेयरमा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले २९३२ मत ल्याएर अग्रता कायमै राख्नु भएको छ । मेयरमा एमाले उम्मेदवार सागर थापाले २१२३ मत प्राप्त गर्नु भएको छ […]
विराटनगर, २८ वैशाख । एमालेबाट विराटनगर महानगरपालिकाको उपमेयरको उम्मेदवार शिल्पा निराला (कार्की) विरुद्धको मुद्दाको सुनुवाइ सरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासमा पेसी रहेको उक्त मुद्दा हेर्न नमिल्ने हुँदै सुनुवाइ सरेको हो । उपमेयरका उम्मेदवार जसपाका अमरेन्द्र यादवले कोशी अस्पताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै सर्वाेच्चमा रिट […]