विराटनगर, २८ असार । मोरङको बुढीगंगा गाँउपालिकाले पालिक भित्रका १७ वटा समुहहरुलाई विभिन्न वाजागाजाहरु वितरण गरेको छ । गाँउपालिकाले आज ५ लाख रुपैया बरावरको वाद्यवादन सामग्रीहरु वितरण गरेको हो । सस्कृति संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले सामग्रीहरु वितरण गरिएको गाँउपालिकाले जनाएको छ । गाँउपालिकाका अध्यक्ष जीतनारायण थापामगरले सोही गाँउपालिकामा रहेका ती समूहलाई वाद्यवादनका सामग्रीहरु वितरण गर्दै […]
विराटनगर, २८ असार । श्रमजिवीको न्यूनतम पारिश्रमिक लागु हुनुपर्ने मागसहित नेपाल टे«ड यूनियन काँग्रेस मोरङले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ । ट्रेड यूनियनले आज जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवलाई न्यूनतम पारिश्रमिक निर्धारण गरि लागु गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाएको छ । टे«ड यूनियन काँग्रेस मोरङ अध्यक्ष सुशील कोइरालाका […]
विराटनगर, २८ असार । कोशी प्रदेशमा कुल ३६ दशमलव ६७ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्षको तुलनामा कोशीमा ४ दशमलव ७१ प्रतिशत बढी रोपाइँ भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । निर्देशनालयका अनुसार तराईका जिल्लामा झापामा सवै भन्दा बढी ४८ प्रतिशत रोपाइँ भएको छ । मोरङमा ३५ प्रतिशत, सुनसरीमा ३१ प्रतिशत रोपाइँ […]
विराटनगर, २८ असार । विराटनगर महानगरपालिकाले २०७९ सालको एसईईमा उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गरेको छ । आज महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा महानगरका प्रमुख नागेश कोइरालाले सर्वोत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गर्नुभयो । ४ जीपीए ल्याउने प्रियंशु राउत, दुर्गेश खर्ग र स्पर्श पोखरेललाई महानगरका मेयर कोइराला, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समिति संयोजक काजीबहादुर बस्नेत, […]
विराटनगर २७ असार । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले मोरङमा ६ महिनाको अवधिमा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको विवरण मङ्गलवार सार्वजनिक गरेको छ । इन्सेक मोरङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा सन् २०२३ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा ९५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सार्वजनिक गरिएको छ । ६ […]