विराटनगर, ३ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार भौतिक विकाससँगै मानवीय संशाधनको विकासमा पनि काम गरिहेको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कोशी प्रदेश सरकारद्वारा आज आयोजित‘कोशी प्रदेश सरकारको सातौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । कोशी प्रदेश सरकार स्थापना भएको सात वर्षको अवधिमा सरकारले विकास निर्माणमा महत्वपूर्ण […]
विराटनगर ३ फागुन । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले विविधता र संभावना बोकेको यो प्रदेशमा राजनीतिक स्थायित्व भएमा धेरै विकास गर्न सकिने बताउनुभयो । कोशी प्रदेश सरकारको ७ औं बार्षिकोत्सवको अवसरमा आज मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा उहाँले सरकारले स्थायी आम्दानीको खोज र लगानी गर्न सुझाव दिनुभयो । कार्यक्रममा कोशी प्रदेशका प्रमुखसचिव केदारनाथ शर्माले आवश्यक जनशक्तिको […]
विराटनगर ३ फागुन । जिल्ला अस्पताल खाँदबारीका लागि ‘सीटी स्क्यान मेसिन’ खरिद प्रक्रिया अघि बढाइदिनुपर्ने माग गर्दै संखुवासभाबाट सर्वदलीय टोली कोशी प्रदेशको राजधानी विराटनगर आइपुगेको छ । कोशी प्रदेश सरकारले जिल्ला अस्पताल खाँदबारीका लागि ‘सीटी स्क्यान मेसिन’ खरिद गर्न चालु आर्थिक वर्ष २०८१–०८२ मा ७ करोड रूपैयाँ विनियोजन गरेको थियो । तर, समयमै खरिद प्रक्रिया […]
विराटनगर ३ फागुन । कोशी प्रदेश सरकार स्थापना भएको ७ वर्ष पुरा भएको छ । सरकारले आज औपचारिक रुपमा सातौं वार्षिकोत्सव मनाउँदै छ । कोशी प्रदेशमा २०७४ फागुन २ गते शेरधन राईको नेतृत्वमा सरकार गठन गरिएको थियो । २०७२ असोज ३ मा जारी भएको संविधानको विधिवत कार्यान्वयन २०७४ को तीनै तहको निर्वाचनपश्चात भएको हो । २०७४ […]
रतुवामाई २ फागुन । जीवनमा शिक्षा र खेलकूदको महत्व नङ र मासु जत्तिकै भएको कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले बताउनु भएको छ । शुक्रवार मोरङको रतुवामाई नगरपालिका–१ स्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा १६ औँ नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन सत्रमा मन्त्री राईले जीवनमा शिक्षा र खेलकूदको महत्व बुझ्न आवश्यक रहेको […]