इलाम, १५ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा यही हिउँदमा चिया सम्मेलन आयोजना गर्ने बताउनुभएको छ । इलामको सूर्याेदय नगरपालिकाको वर्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले हिउँद महिनामा कोशी प्रदेशमा चिया सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो । कृषिसँग पर्यटन जोड्नलाई चिया सम्मेलन आवश्यक भएकाले चिया सम्मेलन गर्न लागिएको […]
विराटनगर १५ साउन । मोरङका उद्योगी व्यवसायी र बैंकर्सले आ.व. २०८१–०८२ को मौद्रिक नीति सकारात्मक रहेको बताएका छन् । उनीहरुले मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेका छन् । नेपाल राष्ट्र वैंकले आ.व. २०८१-८२ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले आगामी दिनमा अर्थतन्त्रम पर्ने प्रभावका सन्र्दभमा उद्योगी-व्यवसायी, वैंकर्स र चार्टर्ड एकाउन्टेन्टहरुको उपस्थितिमा उद्योग संगठन […]
विराटनगर ६ साउन । मोरङको बुढीगंगमा तीनमहिने ब्युटी पार्लर तालिम सम्पन्न भएको छ । नेपाल ग्रामिण महिला विकास केन्द्रको आयोजना तथा राजसति महिला बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो । शनिबार सम्पन्न तालिमको समापन कार्यक्रममा बोल्दै राजसति महिला बहुउदेश्यीय सहकारी संस्थाकी कार्यबाहक अध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथि गिता देवी विष्टले सहकारी […]
विराटनगर ६ साउन । नेपाली चलचित्रका प्रशिद्ध हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य( महजोडी)लाई हिमगिरी हाइजेनिक उद्योग विराटनगरले आज ब्राण्ड एम्बेष्डर नियुक्त गरेको छ । उद्योगद्वारा आज विराटनगरमा आयोजित कार्यक्रममा उद्योगका अध्यक्ष महेश जाजु, प्रवन्ध निर्देशक प्रकाश मुन्दडाले महजोडीसँग एक बर्षको सम्झौता पत्र आदान प्रदान गर्नु भयो । सो अवसरमा कलाकारद्वय श्रेष्ठ र आचार्यले युवाहरुलाई […]
विराटनगर ५ भदौ । राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था विराटनगरको निक्षेप अनुमानित लक्ष्य भन्दा बढी भएको छ । आर्थिक वर्ष २०८०–०८१ का लागि सहकारीले ३० करोड ९५ लाख २७ हजार ७४८ को लक्ष्य लिएको थियो । आर्थिक वर्ष समाप्तीसम्म सहकारीले ११२ प्रतिशतको प्रगति हासिल गरेको छ । सहकारीका अध्यक्ष जीवन काफ्लेका अनुसार आर्थि वर्ष […]