विराटनगर २ पुस । विराटनगर महानगरपालिकाको आयोजनामा सोमबारदेखि ‘महानगर रोजगार मेला’ सुरु भएको छ । विराटनगर–७ स्थित इको पार्कमा सुरु भएको मेलाको प्रमुख नागेश कोइरालाले उद्घाटन गर्नुभयो । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरुलाई जोड्ने उद्देश्यले मेलाको आयोजना गरिएको महानगरले जनाएको छ । युवा जनशक्तिको वैदेशिक पलायनलाई रोक्ने उद्देश्यले स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्नका […]
विराटनगर २५ मंसिर । कोशी प्रदेशमा रहेका सहकारी संस्थाहरुमा पाँच लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको आठ लाख २२ हजार तीन सय ११ जना छन् । ती बचतकर्ताले कुल ३३ अर्ब ११ करोड ६ लाख ४४ हजार ९ सय ९७ रुपैयाँ बचत गरेको सहकारी विभागले जनाएको छ । सहकारी संस्थामा तीन लाख र पाँच लाख रुपैयाँसम्म […]
विराटनगर २३ मंसिर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास र सम्वृद्धिका लागि पर्यटन नै मुल आधार भएको बताउनुभएको छ । आज विराटनगरमा आयोजित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले पर्यटनबाट नै विकासको कायापलट गर्न सकिने बताउनुभयो । प्रदेशको सामथ्र्य, पहिचान र विकास नै पर्यटन भएको बताउँदै उहाँले भन्नुभयो- ‘यसबाट सम्वृद्धि हासिल गर्न […]
विराटनगर १० मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उखु उत्पादन बढाउन सरकारले नीतिगत व्यवस्था गरिने बताउनु भएको छ । आगामी आर्थिक वर्ष २०८२–०८३ का को नीति तथा कार्यक्रम र बजेटमा नै उखु उत्पादनमा जोड दिईने व्यवस्था गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । दि नेपाल डिस्ट्रिलरिज प्रालि काठमाण्डौंसँगको सहकार्यमा नेपाल फार्मस एडभाईजरी काउन्सील प्रालि काठमाण्डौंले […]
विराटनगर ७ मंसिर । पछिल्लो समय सहकारीमा देखिएको समस्या सहकारी ऐनको पूर्ण कार्यान्वयन नहुँदाको परिणाम भएको सरोकारवालाहरुले बताएका छन् । ऐनमा गरिएको व्यवस्था अनुशार सहकारी सञ्चालन गरिए कुनै समस्या नहुने उनीहरुको भनाई छ । संवाद समूह कोशी प्रदेशले आज विराटनगरमा आयोजना गरेको सहकारी नीति संवादमा सहभागि सरोकारवालाहरुले ऐन कार्यान्वयनमा जोड दिएका छन् । प्रदेश सहकारी […]