विराटनगर, २७ वैशाख । स्थानीय तहको निर्वाचन सुरक्षामा कुनै पनि कमजोरी नगर्न मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले प्रहरीलाई निर्देशन दिनु भएको छ । मोरङका विभिन्न प्रहरी युनिटको निरीक्षणका क्रममा आज एसपी कोइरालाले निर्वाचन लक्षित सुरक्षा व्यवस्था चुस्तदुरुस्त र मजवुत बनाउन निर्देशन दिनु भएको हो । ‘निर्वाचन सुरक्षाको मुख्य भूमिकामा नेपाल प्रहरी रहेको छ । […]
विराटनगर, २७ वैशाख । स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री मोरङका सबै मतदानस्थलमा पुर्याइएको छ । १७ वटा स्थानीय तह रहेको मोरङमा तीन सय मतदानस्थल र आठ सय २० वटा मतदान केन्द्र छन् । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मतपेटिका, मतपत्र, स्वस्तिक छाप लगायतका निर्वाचनलाई आवश्यक पर्ने सबै सामग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा […]
विराटनगर, २७ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनलाई सफल बनाएर मुलुक बनाउने महाअभियानमा सहभागी बन्न सबैमा आग्रह गरेका छन् । ‘समृद्ध नेपाल र सुखी नेपालीको अभियान एमालेले चलाइरहेको छ,’ उनले भने, ‘अभियानलाई सार्थक तुल्याएर मुलुक बनाउने महाअभियानमा सबै सहभागी बनौं ।’ मोरङको मिक्लाजुङ गाउँपालिकामा मंगलबार बिहान एमालेले आयोजना गरेको स्थानीय निर्वाचन […]
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरुले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । मौनअवधि शुरु हुनैलाग्दा सम्म दलहरुको प्रचार प्रसार तीव्र छ । उनीहरुले घरदैलोसँगै चुनावीसभा, भेटघाट, अन्तरक्रियालगायतका कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । पाँच दलीय गठबन्धनबाट विराटनगर महानगरपालिकाको मेयर पदका उम्मेदवार नागेश कोइरालाले पनि चुनावी प्रचारलाई तीव्रता दिएका छन् । विराटनगर बनाउने भिजनसहित दृढ […]
विराटनगर, २५ वैशाख । विराटनगर स्थित एम्स कलेजमा आमसंचार सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्नातक तह पहिलो र दोस्रो बर्षमा अध्ययनरत एक दर्जन बढी विद्यार्थी सहभागी कार्यक्रममा पत्रकारिताका आधारभूत बिषय बस्तु तथा कार्यक्रम संचालन र समाचार वाचनका बिषयमा प्रशिक्षण दिइएको थियो । विद्यार्थीहरू भित्र भएको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले अभिमुखीकरण कार्यक्रम […]