विराटनगर २१ फागुन । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा स्थानीयले समेत साथ दिएका छन् । सडक मापदण्डमा परेका संरचना हटाउने अभियानमा आफैंले संरचना हटाएर स्थानीयले साथ दिएका हुन् । सडक मापदण्डमा परेका संरचनासहित महानगरको सौन्दर्यतामा ह्रास आउने गरी सडक छेउछाउ निर्माण गरेका टहरा हटाउने अभियान सञ्चालन गरिरहेको छ । साथै सार्वजनिक जग्गा […]
युरोप– युरोपेली मुलुक मध्ये अहिले धेरै नेपालीको रोजाइ पोर्चुगल हुने गरेको छ । कारण हो अरु युरोपेली देश भन्दा पोर्चुगल नेपाली लगायत आप्रवासीका लागि अलि बढी उदारवादी देखिएको छ । पछिल्लो समय धेरै नेपालीहरु पोर्चुगल पुग्ने गरेकाछन । तर यहाको भौगोलिकता, भाषा लगायत कागजी प्रक्रियाबारे राम्रोसँग ज्ञान् नहुदा धेरै नेपाली लगायत आप्रवासीहरुले सास्ती बेहोर्नु परेको […]
विराटनगर, १९ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गणतन्त्रलाई कसिलो बनाउन आठ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई राष्ट्रपतिमा विजयी बनाउनु पर्ने बताउनु भएको छ । कोशी प्रदेश राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजनद्वारा आज यहाँ आयोजित ‘लोकतन्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रिपतिका लागि २०७९ फागुन २५ गते हुने निर्वाचनमा आठ राजनीतिक दलका तर्फवाट उम्मेदवार हुनु […]
विराटनगर १९ फागुन । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरको खानेपानी सुधारको आयोजना चाँडै सुरु गर्न आग्रह गर्नुभएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका नेपाल प्रमुख ओकुबो अकिमित्सुलाई भेटेर खानेपानी सुधारको आयोजना तत्काल सुरु गर्न आग्रह गर्नुभएको हो । विराटनगरको खानेपानी सुधारका लागि अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत र अर्थमन्त्रालयका सचिव गत […]
विराटनगर १९ फागुन । आगामी वैशाखमा चितवनमा हुने उपनिर्वाचनलाई लक्षित गरेर मोरङमा पनि मतदाता नामावली अद्यावधिक गरिने भएको छ । फागुन २२ गतेदेखि चैत १ गते सम्म मतदाता नामावली अद्यावधिक, दावी विरोध सहितको कार्यक्रम सञ्चालन गरिने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । निर्वाचन कार्यालयले आज मोरङका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग मतदाता नामावली अद्यावधिकका […]