विराटनगर, ३१ साउन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान १ अर्ब ४१ करोड रुपैयाँ बराबर ऋणमा रहेको पाइएको छ ।प्रतिष्ठानले स्वेतपत्र जारी गर्दै १ अर्ब ४१ करोड घाटामा रहेको जनाएको छ । साउन महिनाको शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको नियमित तलब भत्ता, अन्य सञ्चालन खर्च र विगतको दायित्व गरी कुल १ अर्ब ४१ करोड बराबर ऋण […]
विराटनगर, ३१ साउन । पछिल्लो २४ घण्टामा देशभर ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार ५ हजार ६१९ जनाको परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै सोही समयमा ५२६ जना संक्रमणमुक्त भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ । हाल नेपालमा ५ हजार […]
विराटनगर, ३० साउन । पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको हो । तीन हजार १५५ पीसीआर परीक्षणमा ४२७ जना र दुई हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जना गरी ८८८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो […]
विराटनगर, ३० साउन । थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई विराटनगरमा विदाई गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले थाइल्याण्ड ओपन कराँते डो च्याम्पियनसिपमा सहभागी हुन जाने खेलाडीहरुलाई विदाई गरेका हुन् । कञ्चनबारी कराँते एकेडेमीले आज आयोजना गरेको कार्यक्रममा मेयर कोइरालाले खेलाडीहरु प्रभाकर रानामगर, रोजन खड्का, परशु कुँवर, सुरज कामत, महेश […]
विराटनगर, २८ साउन । सप्तकोशी नदीको बाढीबाट प्रभावित भएका उदयपुरको वेलकाका करिव ५ दर्जन बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको छ ।राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ विराटनगरको समन्वयमा बाल हेल्प लाईन नं.१०९८ मोरङ र सुनसरी, सिपिसिएस को सहकार्यमा शनिबार पौष्टिक आहार वितरण गरिएको हो । वाढीबाट विस्थापित भएर अस्थायी संरक्षणमा रहेका […]