विराटनगर ११ असोज । कोशी प्रदेशसभा उपसभामुख सिर्जना दनुवारले ऐन, कानुनहरु अपाङ्गतामैत्री हुनुपर्ने बताउनु भएको छ । ऐन, कानुनहरु अपाङ्गतामैत्री भएमा सवैका लागि हुने बताउनुभयो । राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश विराटनगरले आज आयोजना गरेको प्रदेशका विद्यमान नीति तथा कानून विश्लेषणको निश्कर्षबारे छलफल र समावेशी कानुन निर्माणका लागि योजना निर्माण कार्यशालामा उपसभामुख दनुवारले सो कुरा […]
विराटनगर ११ असोज । कोशी प्रदेश सरकारले भोलि उराव समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले ६ वटा निर्णय गर्दै १२ गते करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशमा उराव तथा झागड समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो । झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सास बीच भगिनी सम्बन्ध कायम गर्न […]
विराटनगर ९ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बोलिको ठेगान नभएको नेता भएको बताउनु भएको छ । पदका लागि दाहाल जे गर्न पनि तयार हुने नेता भएको उहाँको भनाई छ । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष विजुक्छेले नेपालका कम्युनिष्ट पार्टीहरु सिद्धान्त अनुसार चल्न नसकेको बताउनुभयो । उहाँले […]
विराटनगर ८ असोज । कोशी प्रदेशमा सरकारको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको तथ्याङ्कले देखाएको छ । कोशी प्रदेशमा कूल जनसंख्याको ४० दशमलव ५ प्रतिशत जनसंख्या मात्र स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएको तथ्याङ्कमा देखिन्छ । कोशी प्रदेशको जनसङ्ख्या ४९ लाख ६१ हजार ४ सय १२ रहेकोमा ४० दशमलव ५ प्रतिशत अर्थात २० लाख ९ हजार […]
विराटनगर ८ असोज । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको बताउनु भएको छ । आज गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उहाँले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने काम केही राजनीतिक दलको केन्द्रीय नेतृत्वबाटै भएको बताउनुभयो । प्रदेशसभाले राखेको नामको विपक्षमा केन्द्र सरकारका मन्त्री र […]