विराटनगर १६ असोज । शुक्रबार र शनिबारकाको भारि वर्षाका कारण आएको वाढीपहिरोबाट मृत्यु भएका एवं घाइतेलाई विशेष राहत उपलव्ध गराउन नेपाली कांग्रेस कोशीले माग गरेको छ । मुलुकमा अहिले देखिएको जटिल परिस्थितिमा नेपाली कांग्रेसका सम्पूर्ण कार्यकर्ताहरुलाई राहत एवं उपचार कार्यमा सक्रिय रुपमा लाग्न समेत उसले आग्रह गरेको छ । नेपाली कांग्रेस कोशी प्रदेश समितिले आज […]
विराटनगर १६ असोज । शुक्रबार र शनिबारको भारी वर्षाका कारण देशका धेरैजसो स्थानमा आएको बाढीपहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ । अहिलेसम्म बाढी, पहिरो र डुबानबाट २ सय २८ जनाको मृत्यु भएको पुष्टि सरकारले गरेको हो । त्यस्तै २५ जना बेपत्ता छन् भने १ सय ५८ जना घाइते भएका […]
विराटनगर १६ असोज । प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो । राउतको समितिले बुधबार नै सुनुवाइ गरेको हो । सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।
विराटनगर १६ असोज । विराटनगरमा भोलिदेखि थकाली चौथो सडक महोत्सव शुरु हुँदैछ । मन्जिना मुभिज क्रियसन प्रा.लि विराटनगरको आयोजनामा विराटनगर हिमालय रोडमा हुने महोत्सव असोज असोज २३ गतेसम्म सञ्चालन हुने छ । आयोजकले आज पत्रकार सम्मेलन गरि आयोजनाको तयारी अन्तिम चरणमा रहेको बताएको छ । मन्जिना मुभिजले विगत ४ वर्षदेखि सडक महोत्सव गर्दै आएको जनाएको […]
विराटनगर १५ असोज । सरकारले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य सचिव एकनारायण अर्यालले प्रारम्भिक क्षतिबारे जानकारी दिएका हुन् । उनका अनुसार २२४ जनाको मृत्यु भएको छ भने २४ […]