एसईई उत्तिर्ण विद्यार्थीलाई एभरेष्टको सम्मान

विराटनगर १५ असार । एसईई परिक्षा–२०८० मा उत्तिर्ण आफ्ना विद्यार्थीलाई विराटनगर–५ स्थित एभरेष्ट स्कुलले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । आज कञ्चनजङ्घा बैंक्वेटमा आयोजित एक समारोहमा विद्यालयका प्रिन्सिपल टिकाराम पुरी र विद्यालयका अध्यक्ष विनोद ढकालले माला र सम्मान पत्रले सम्मान गर्नुभएको हो । एभरेष्टका २१२ जना विद्यार्थीले एसईई परीक्षामा भाग लिएका थिए । […]

एभरेष्टका ३ विद्यार्थी सहित मोरङका ८ विद्यार्थीले ल्याए ४ जीपीए

विराटनगर १४ असार । मोरङका ८ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । सबैभन्दा बढि एभरेष्ट बोर्डिङ स्कुल विराटनगरका तीन जनाले ४ जीपीए ल्याएका हुन् । तीनजनाले जीपीए ४ ल्याएसँगै विद्यालयले कोशी प्रदेशकै उत्कृष्ट भएको दाबी गरेको छ । एभरेष्टबाट एसइई परीक्षामा २१२ जनाले परीक्षा दिएका थिए । ती मध्ये कृतज्ञ दाहाल, राजु कुमार साह र […]

मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध कानुन विषयक अभिमुखीकरण

विराटनगर १२ असार । माईती नेपाल विराटनगरले आज वालिका तथा किशोरीहरुलाई मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध कानुन विषयक एक दिने अभिमुखिकरण कार्यक्रम गरेको छ । कार्यक्रममा वालिका तथा किशोरीहरुलाई माइती नेपालको वारेमा जानकारी गराउदै, मानव वेचविखन ,वालविवाह तथा त्यसका कानूनी प्रावधानहरुको वारेमा जानकारी गराईएको माईती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । सिमा नजिक […]

कक्षा १० को परीक्षा प्रदेश स्तरबाटै गर्न नीतिगत व्यवस्था गरिने

विराटनगर १ असार । कक्षा १० को परीक्षा प्रदेश स्तरबाटै गर्नका लागि नीतिगत र संरचनागत व्यवस्था गरिने भएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले आज प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट प्रस्तुत गर्दै प्रदेशस्तरबाट परीक्षा सञ्चालनका लागि नीतिगत र संचनागत कार्यका लागि आवस्यक बजेट विनियोजन गरेको बताउनुभयो । […]

न्यायिक समितिमा जग्गा, कुलो पैनी र घरेलु हिंसाको मुद्दा बढी

विराटनगर ३० जेठ । स्थानीय तहको न्यायिक समितिमा जग्गा किचला, कुलो पैनीको विवाद एवं घरेलु हिंसाका मुद्दा बढी आउने गरेको पाइएको छ । पूर्वाञ्चल विश्वविद्यालयले कोशी प्रदेशका १२ वटा स्थानीय तहमा सञ्चालन गरेको “कानूनको व्यवहारिक शिक्षा” कार्यक्रमबाट उक्त तथ्य सार्वजनिक भएको हो । ग्रामिण क्षेत्रमा लागु औषधको समस्या पनि बढ्दै गाएको पाइएको छ । ग्रामिण […]