विराटनगर २९ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड)ले शुक्रबार बसेको संवैधानिक परिषदको वैठकले प्रधान न्यायाधीशको नियुक्त नगरेर कुनै परम्परा नतोडिएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रधान न्यायाधिश वरिष्ठताको आधारमा नियुक्त गरिने तर सबै आठजना सर्वोच्चका न्यायाधिश उत्तिकै योग्य हुनु भएकोले सबैको व्यक्तिगत विवरण अध्ययनका लागि वैठक पर्सिका […]
विराटनगर २९ भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ मोरङको कटहरीमा जारी कृषि एक्स्पो अवलोकन गरी कृषि क्षेत्रको प्रवद्र्धनबाट नै देश विकासले गति लिन सक्ने बताउनु भएको छ । आज विराटनगर आउनु भएका प्रचण्डले नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले कटहरीस्थित कृषि थोक बजारमा आयोजना गरेको एक्स्पो अवलोकन गर्न पुग्नु भएको […]
विराटनगर २९ भदौ । भारतका कृषि वैज्ञानिक र विज्ञले कृषिक्षेत्रको अबको बाटो अर्गानिक उत्पादन नै भएको बताएका छन् । अधिक रसायन र विषादीको प्रयोगले खाद्य र मानवीय स्वास्थ्य समस्या सिजर्ना भएकोले अर्गानिकतर्फ फर्कनुको विकल्प नभएको उनीहरुको जोड छ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा मोरङको कटहरीस्थित कृषि थोक बजारमा जारी कृषि एक्स्पोमा कृषि अन्तरसंवादमा सहभागी […]
विराटनगर २९ भदाै । काेशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले सडकआश्रित तथा सहयाेगापेक्षी बालबालिकामुक्त प्रदेश बनाइने बताउनु भएकाे छ । उहाँले काेशी प्रदेशलाई चाँडै सडकआश्रित तथा सहयाेगापेक्षी बालबालिकामुक्त घाेषणा गरिने बताउनुभयाे । ६० औं राष्ट्रिय बालदिवसका अवसरमा बालबालिका खाेज तलास तथा समन्वय केन्द्र १०४ , काेशी पदेश विराटनगरले आज आयोजना गरेकाे कार्यक्रममा मन्त्री राईले […]
विराटनगर २९ भदाै । बाल अधिकार रक्षाको लागि बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नु सरकारको जिम्मेवारी भएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ । बालबालिकाको अधिकार रक्षा गर्दै बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराएरमात्रै भविष्यका जिम्मेवार नागरिक बनाउन सकिने उहाँले चर्चा गर्नुभयो । आज बाल दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री […]