विराटनगर ११ असोज । दाहाल प्रतिष्ठान विराटनगरले विभिन्न क्षेत्रमा योगदान पुर्याएका १७ जनालाई आज सम्मानित गरेको छ । दाहाल प्रतिष्ठानअन्तर्गत स्थापित कोषहरूबाट पुरस्कृत तथा सम्मानित गरिएको हो । स्वर्गीय विद्यादेवी, बाबुराम–सरस्वती दाहाल सेवा कोषबाट स्थापित ‘विराट सामाजिक सम्मान’ बाट पण्डित भवानी शंकर निरौलालाई ३१ हजार रुपैयाँ, माया घरकी सुभद्रा प्याकुरेल र मानव सेवा आश्रमका नवराज […]
विराटनगर १० असोज । कोशी प्रदेशसभाको ७ औँ तथा चालु बजेट अधिवेशन अन्त्य भएको छ । प्रदेशसभाको ४० औँ बैठक गत भदौ १५ गते बसेको थियो । सो बैठकले अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेको थियो । जेनजी आन्दोलनका क्रममा २४ भदौमा अराजक समूहले प्रदेशसभा भवन र सचिवालय जलाएपछि बैठक कहाँ राख्ने भन्ने […]
विराटनगर ९ असाेज । सम्भावित बहुप्रकोपजन्य घटनालाई पूर्व जानकारी दिने उद्देश्यले मोरङको जहदा गाउँपालिका वडा नम्बर ७ मा बहुप्रकोपजन्य साइरन सञ्चालनमा ल्याएको छ । जहदा गाउँपालिकाका सात वटा वडाहरु मध्ये वडा नम्बर एक, दुई र सात नम्बर वडा बाढी र डुबानबाट हरेक बर्ष क्षति हुँदै आएकाले क्षति न्युनीकरण गर्ने उद्देश्यका साथ साइरन जडान गरिएको पूर्व […]
विराटनगर ९ असोज । दशैं, तिहार र छठ पर्वको समयमा चाडपर्व मनाउँदा र रमाइलो गर्दा लामो समयसम्म घरका सबै सदस्यहरु घर छाडेर नहिँडन् प्रहरीले सर्वसाधाणलाई अनुरोध गरेको छ । घरमा हुन सक्ने चोरी डकैतीलाई मध्यनजर गरेर घरका सदस्यहरु आलोपालो गरेर घर बाहिर जान प्रहरीले अनुरोध गरेको हो । कुनै कारणले लामो समयसम्म घरका सबै सदस्यहरु […]
विराटनगर ९ असोज । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशले नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुननिर्माण कोषमा योगदान गरी पुर्ननिर्माणको महान अभियानमा सहभागी हुन आग्रह गरेको छ । महासंघ कोशी प्रदेशले आज एक सूचना प्रकाशन गरि पुर्ननिर्माणको महान अभियानमा सहभागी हुन सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई हार्दिक अनुरोध गरेको हो । गत भदौ २३ र २४ […]