विराटनगर २५ माघ । विराटनगरमा आगामी फागुन २२ गतेदेखि टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरमा पहिलो पटक राष्ट्रिय स्तरको टि २० क्रिकेट प्रतियोगिता हुने भएको हो । मोरङ जिल्ला क्रिकेट संघले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै फागुन २२ देखि चैत ३ गतेसम्म विराटनगर १९ बैजनाथपुर स्थित […]
विराटनगर २४ माघ । मोरङ जिल्ला स्तरिय वी डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा विजयी हुँदै विराटनगर क्रिकेट क्लब (वीसीसी) च्याम्पियन बनेको छ । वीसीसीले बुधबार भएको फाइनल खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लवलाई सुपर ओभरमा पराजित गर्दै वि डिभिजन क्रिकेट च्याम्पियन बनेको हो । खेलको निर्धारित ओभरमा दुवै टिमले बराबरीमा […]
विराटनगर २४ माघ । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा हिजोदेखी सुरु भएको अन्तरहाउस फुटबल प्रतियोगिता अन्तरगत आज चार खेल भएका छन् । आज पहिलो खेल कक्षा ६ र ७ बाट गण्डकी र कर्णाली हाउस बिछ भएको थियो । उक्त खेलमा गण्डकी हाउस ७ शुन्यको फराकिलो अन्तरले विजयी भयो । यस खेलको म्यान अफ द म्याच […]
विराटनगर २३ माघ । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा आजदेखी अन्तरहाउस फुटबल प्रतियोगिता सुरू भएको छ । आज दिउँसो उद्घाटन भएको प्रतियोगिता तीन दिन सम्म चल्ने छ । स्काउटको मार्छ पास, नृत्य प्रस्तुति पछि उद्घाटन भएको प्रतियोगितामा आज तीन वटा खेल भएका छन् । विद्यालयका अध्यक्ष विनोद ढकालले रेफ्रीलाई बल दिएर उद्घाटन भएको पहिलो खेल […]
विराटनगर २३ माघ । विराटनगर २ को बुढानीलकण्ठ स्कूलले तहगत रुपमा उत्कृष्ट हुने विद्यार्थीलाई नगद पुरस्कार सहित पूर्ण छात्रबृत्ति दिएको छ । विद्यालयमा आज आयोजित पुरस्कार वितरण समारोहकमा शैक्षिक सत्र २०७९ मा कक्षागत प्रथम, द्वितिय र तृतीय हुने विद्यार्थीहरुका साथै वर्षभरी साप्ताहिक खेलकुदमा तथा सह–शिक्षण कार्यक्रममा प्रथम, द्वितिय र तृतीय हुने विद्यार्थीहरुलाई पनि पुरस्कार वितरण […]