विराटनगर १८ फागुन । कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप सुनुवारले खेलकुद क्षेत्रको विकासका लागि सरोकारवाला निकायसंग छलफल गरि बजेट तयार पार्ने बताउनु भएको छ । आज मोरङको मिक्लाजुङ गाउपालिकास्थित मनोहर जनता माविमा अन्तरपालिका जिल्लास्तरीय १४ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री सुनुवारले खेलक्षेत्रलाई ब्यवसायिक रूपमा अघि बढाउन प्रदेश सरकार तयार रहेको बताउनुभयो । […]
विराटनगर १८ फागुन । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा विराटनगरमा जारी दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा लगातार ४ खेलमा विजयी हुँदै सरस्वती स्कुल र वालिका स्कुल फाइनलमा प्रवेश गरेको छ । विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सरस्वती, वालिका, सत्यनारायण स्कुल विजयी भएका छन् । […]
विराटनगर १७ फागुन । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता विराटनगरमा विहिबारदेखि सुरु भएको छ । विहिबार विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा महेन्द्र स्कुल, सरस्वती स्कुल, आदर्श स्कुल र बालिका स्कुल विजयी भएका छन् । पहिलो खेलमा महेन्द्र स्कुलले आर्दश […]
विराटनगर १५ फागुन । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता फागुन १७ देखि हुने भएको छ । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट बिथ आउट बाउण्ड्रीको सहयोगमा फागुन १७ देखि २० गतेसम्म सो प्रतियोगिता हुने भएको हो । विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा महिला क्रिकेट प्रतियोगिता हुने आयोजकले आज पत्रकार सम्मेलन गरी […]
विराटनगर १४ फागुन । नेशनल टी–२० च्याम्पिनसीप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशको सामना गर्ने भएको छ । आगामी फागुन २२ गतेदेखि विराटनगरमा शुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । विराटनगर १९ को बैजनाथपुर खेल मैदानमा चैत ३ गते सम्म हुने प्रतियोगिताको समूह (क) मा सशस्त्र प्रहरी बलको टोली, त्रिभुवन आर्मी […]