विराटनगर, १० माघ । विराटनगर–५ स्थित एभरेष्ट माध्यामिक विद्यालयमा मंगलबारदेखी सुरू भएको एभरेष्ट स्पोट्र्स मिट अन्तर्गत बुधबारसम्म नर्सरी देखि कक्षा १ सम्मका स्पर्धा सम्पन्न भएका छन । विद्यालयका प्रीन्सिपल टिकाराम पुरीले रिबन काटेर उद्घाटन गरेको प्रतियोगिता माघ १५ गते सम्पन्न हुनेछ । प्रतियोगिताको पहिलो दिन नर्सरी र कक्षा १ का विभिन्न स्पर्धा भएका छन् । […]
विराटनगर १० माघ । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण बुधबारदेखि विराटनगरमा सुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान)ले विराटनगरमा खेलकुद प्रतियोगिता आयोजना भएको हो । आज क्रिकेट र फुटबलका खेलहरु भएका छन् । विराटनगरको वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा अर्किड कलेज र शिक्षादीप कलेज विजयी भएको छ । […]
विराटनगर ८ माघ । हिसान स्पोट्स मिटको १२ औं संस्करण भोली देखि सुरु हुँदैछ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान)ले विराटनगरमा खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो । हिसान मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै बुधबारदेखि हिसान स्पोट्र्स मिटको १२ औं संस्करण गर्न लागेको जानकारी दिएको छ । ‘हिसान मोरङको मूल […]
विराटनगर १७ पुस । भारतको हैदराबादमा सम्पन्न १० औ विश्व स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियन्सीपमा पदक विजेता दिपा विष्टलाई विराटनगरमा सम्मान गरिएको छ । मंगलबार जिल्ला मोरंग स्ट्रेन्थलिफ्टिङ संघद्धारा आयोजित सम्मान कार्यक्रममा मोरंग सुन्दरहरैचा नगरपालिकाकी विष्ट र सुनसरीका कविर भगत प्रधानानंगलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा मोरंग संघका अध्यक्ष नवजित राज प्रधानले भारतमा […]
विराटनगर १० मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सदनलाई प्रभावकारी र नतिजामुखी बनाउनका लागि सांसदको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । आइतबार कोशी प्रदेश आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० माथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री कार्कीले भन्नुभयो ‘मलाई लागेको […]