विराटनगर २६ माघ । बहुक्षेत्रीय पोषण कार्यक्रमको नगरस्तरीय अन्तरक्रिया सम्पन्न भएको छ । महानगरको सभाकक्षामा आयोजित कार्यक्रममा पोषणको महत्वका विषयमा जानकारी गराइएको थियो । विराटनगर महानगरका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीको उपस्थितिमा भएको अन्तरक्रियामा प्रदेश स्वास्थ्य तालिम केन्द्रका जनस्वास्थ्य निरीक्षक गजेन्द्र यादव र प्रदेश योजना आयोगका संजीव लामा घिसिङले बहुक्षेत्रीय पोषणको महत्व […]
विराटनगर २४ माघ । देशकै पुरानो अस्पताल कोसी अस्पतालका विभागीय प्रमुखहरूले दक्ष जनशक्तिको अभावमा अस्पतालको सेवा प्रवाह प्रभावकारी रूपमा दिन नसकेको बताएका छन् । १ सय ३२ वर्ष पुरानो अस्पतालले प्रदेश १ का १४ जिल्ला, मधेस प्रदेश र भारतको बिहार राज्यका बिरामीलाई समेत सेवा दिनुपर्ने भए पनि जनशक्ति नहुँदा समस्या भएको उनीहरूको तर्क छ ।अस्पतालमा […]
विराटनगर १८ माघ । मोरङमा आगामी फागुन ११ गतेदेखि हात्तिपाईले रोग विरुद्धको आम औषधि खुवाउने (एमडिए) अभियान सञ्चालन गरिने भएको छ । १५ दिन सम्म अभियान सञ्चालनका लागि स्वास्थ्य कार्यालय मोरङले आज जिल्ला स्तरिय योजना तर्जुमा गोष्ठि गरेको छ । १७ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, स्वास्थ्य संयोजकहरुको सहभागितमा हात्तिपाईले रोग विरुद्धको औषधि खुवाईने अभियानलाई […]
विराटनगर, १७ माघ । मोरङको जहदा गाउँपालिका – ४ मा रहेको शैलजा आचार्य स्मृति पोलिटेक्निकले २१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम आयोजना गरी मनाएको छ । वर्षेनी रोजगारमुखी विद्यार्थी उत्पादन गर्दै आएको उक्त पोलिटेक्निकले सोमबार एक कार्यक्रमको बिच वार्षिक उत्सव मनाएको हो । उक्त अवसरमा ३९ जना उत्कृष्ठ विद्यार्थी पुरस्कृत भएका छन् […]
विराटनगर १७ माघ । उपेक्षित उष्णप्रदेशिय रोगहरुलाई रोकथाम र नियन्त्रण गर्न ३ तहको सरकारले समन्वय गरेर अगाडी बढ्नु पर्ने वक्ताहरुले बताएका छ्न । प्रदेश १ स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आयोजित चौथो विश्व उपेक्षित उष्णप्रदेशिय रोग दिवश २०७९ को अवसरमा विराटनगरमा सोमबार आयोजित कार्यक्रमका बक्ताहरुले सो कुरा बताएका हुन । विशेषगरि गर्मी ठाउँ र सिमान्तकृत समुदायमा देखिने […]