सूर्तिजन्य पदार्थ भन्नाले धुम्रपान वा सूर्ती सेवनको निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट,विडि,सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनि, गुट्खा, सुर्ती वा यस्तै प्रकारको अन्य सूर्तीजन्य पदार्थ हो। धुम्रपान तथा सूर्ति सेवन मानव स्वास्थयको लागि अत्यन्त हानिकारक भएको र यसले मानव जिवनको भौतिक,मानसिक, समाजिक, आर्थिक र सांस्कृतिक सम्पुर्ण त्रियाकलापमा नकरात्मक असर पार्ने भएकोले सो कार्यलाई […]
पछिल्लो समयमा सुर्तीजन्य उत्पादनहरु सोको उच्च नकरात्मक प्रभाव र बढ्दो मृत्युदरको कारणले विश्वव्यापीरुपमा एक प्रमुख स्वास्थय समस्या बनेको छ।विश्वस्वास्थय संगठन (WHO) का अनुसार विश्वमा करिब १ अर्ब ३ करोड मानिसले सुर्तिजन्य पदार्थ प्रयोग गर्दछन । जसमध्ये एक अर्बभन्दा बढि मानिस धुम्रपानमा संलग्न छन् र लगभग ८०% धुम्रपान गर्नेहरु आय र मध्यम आय भएका देशहरुबाट रहेको […]
विराटनगर ३० वैशाख । विजय लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय तपेश्वरी (उदयपुर) ले सप्तरीको सप्तकोशी नगरपालिकामा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । सप्तकोशी नगरपालिका ११ भगिनीमा आज वित्तिय साक्षरता सम्पन्न भएको हो । केन्द्रीय कार्यालय धुलिखेल क्लष्टर नंं १ का अनुगमन अधिकृत तेजबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंक तथा वित्तीय प्रणालीप्रति सचेत बनाउने, […]
विराटनगर ३० वैशाख । जिल्ला कारागार मोरङको नयाँ कारागार भवन उद्घाटन भएको छ । ३६ करोड १२ लाख ८५ हजार लागतमा निर्माण भएको भवन मंगलबार गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्नु भएको हो । कारागार भित्र पुरुष सुधार गृह, महिला सुधार गृह, नेपाल प्रहरी भवन, सशस्त्र प्रहरी भवन, कारागार प्रशासन भवन, कारागार प्रमुखको आवास, सुरक्षा पोष्ट, […]
विराटनगर २९ वैशाख । खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालित खबर पूर्वाञ्चल अनलाइन पत्रिकाको १० औँ वार्षिकोत्सव आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरि मनाईएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले मुलुकमा मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा कोशी प्रदेशका सांसद जयप्रकाश चौधरीले पत्रकारिताको परिवर्तित परिवेशमा अनलाइन पत्रकारिता एकमात्र विकल्प बनेको […]