विराटनगर ३० साउन । सुनसरी धरानको महेन्द्र बहुमुखी क्याम्पसका नाममा उच्च अदालत विराटनगरले उत्प्रेशणयुक्त परमादेश जारी गरेको छ । महेन्द्र बहुमुखी क्याम्पस धरानमा एलएल.बी. मा अध्ययनरत इश्वर कट्टेलले दायर गरेको मुद्दामा न्यायाधिशद्वय श्रीधराकुमारी पुडासैनी र कृपासुर कार्कीको इजलाशले बुधवार क्याम्पसका नाममा उत्प्रेशणयुक्त परमादेश जारी गरेको हो । रिट निवेदक कट्टेलले कानून बमोजिमको प्रकृया पुरा गरी […]
विराटनगर २९ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल संगठनहरुको अवस्थाबारे प्रतिवेदन तयार गरि बुझाउन निर्देशन दिनु भएको छ । कोशी प्रदेशका १४ वटै जिल्लामा रहेका बाल संगठनको भौतिक तथा आर्थिक अवस्थाबारे प्रतिवेदन तयार गरि बुझाउन उहाँले निर्देशन दिनु भएको हो । नेपाल बाल संगठन कोशी प्रदेश स्तरिय भेला/प्रशिक्षण कार्यक्रमको आज सामाजिक विकास मन्त्रालयमा […]
विराटनगर २९ साउन । कोशी प्रदेशमा थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरिएको छ । थारु समुदायका दुई दर्जन बढी संघसंस्थाका पदाधिकारी सहित थारु बुद्धिजीवी र थारु अगुवाहरूले आज विराटनगरमा पत्रकार सम्मेलन गरि थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरिएको हो । उनीहरुले कोशी प्रदेश सभामा पेश गरिएको भाषा सम्बन्धी विधेयकलाई संशोधन गरेर […]
विराटनगर २९ साउन । विराटनगरकी एक बृद्धाले ८९ वर्षमा नागरिकता पाएकी छिन् । विराटनगर महानगरपालिका वडा नं ८ स्वागत चौककी शान्तिदेवी शर्माले ८९ वर्षमा नागरिकता पाउनु भएको हो । शान्तिदेवीले नागरिकता पाएपछि उहाँका ३ छोरा र बुहारीहरुले पनि नागरिकता पाएका छन् । उहाँले बैवाहिक अंगिकृत नागरिकता पाउनु भएको हो । शान्तिदेवीका श्रीमान योगी शर्माको १७ […]
विराटनगर, २८ साउन । देशभरीका सामुदायिक बन उपभोक्ता समितिहरु मध्येबाट मोरङको केराबारी गाउँपालिका ९ स्थित देवीझोडा सामदुायिक वन उपभोक्ता समिति उत्कृष्ट भई यो वर्षको गणेशमान सिंह सामदुायिक वन राष्ट्रिय पुरस्कार २०८२ प्राप्त गरेको छ । दिगो वन व्यवस्थापन, सफल कार्ययोजना कार्यन्वन र उत्कृष्ट कार्य सम्पन्नताको आधारमा बन तथा भूुसंरक्षण विभागले गरेको देशभरिका सामुदायिक वन उपभोक्ता […]