मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि सौन्दर्यकर्मीहरुसँग अन्तरक्रिया

विराटनगर १० मंसिर । माईती नेपाल विराटनगरले मानव बेचविखन तथा ओसारपसार र लैङ्कि हिंसा नियन्त्रणका लागि सीमा क्षेत्रका सौन्दर्यकर्मीहरुसँग आज एक दिने अभिमुखीकरण गरेको छ । नेपालवाट वाहिर वालिका तथा महिलाहरुलाई विभिन्न प्रलोभन देखाई लानेक्रममा एउटा प्रतिक्षालयको रुपमा व्युटिपार्लरलाई प्रयोगमा रुपमा लिने गरेको पाईएपछि माईती नेपालले पार्लर सञ्चालकहरुलाई एक दिने कानुनी विषयमा अभिमुखीकरण गरेको कार्यक्रम […]

मोरङमा प्रदेशसभातर्फ ६ क्षेत्रको मतगणना सकियो

विराटनगर, ८ मंसिर । प्रदेशसभातर्फ १२ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा हालसम्म ५ वटाको मतगणना सकिएको छ । गणना सकिएकामध्ये ३ वटामा नेपाली कांग्रेस, २ वटामा एमाले र एउटामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । घोषणा गर्न बाँकी रहेका क्षेत्रमा समानुपातिकतर्फको मतगणना भइरहेको छ । समानुपातिकको गणना सकिएपछि मात्रै अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी […]

प्रदेश १ सरकारले भोलीदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु गर्ने

विराटनगर ८ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुक्रबार देखि शुरु हुदैछ । प्रदेश १ सरकारले १६ दिनभरि विविध कार्यक्रम मनाउने तयारी गरेको छ । सामाजिक विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गरि ‘सभ्य समाजको पहिचान : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाईने जानकारी दिएको छ ।प्रदेश सरकार, […]

नौं दिन भित्रमतगणना सम्पन्न हुने निर्वाचन आयोगको अनुमान

विराटनगर, ६ मंसिर । निर्वाचन आयोगले करिव नौं दिन भित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न गरिसक्ने अनुमान गरेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मंगलबार सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सहज ढंगले सम्पन्न भएका निर्वाचन क्षेत्रहरुको मतगणना कार्य सो समय भित्र सम्पन्न गरिसक्ने योजना रहेको बताउनु भएको हो । उहाँले बाजुरामा भने मानवीय […]

मोरङमा चार स्थानबाट मतगणना शुरु गरिदै

विराटनगर, ४ मंसिर । आज सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणनाका लागि मोरङमा चार स्थानबाट मतगणनाको तयारी शुरु गरिएको छ । मतगणना उर्लाबारी, बेलबारी, रतुवामाई र विराटनगरमा गरिने भएको जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको छ । मोरङमा ६ प्रतिनिधिसभा र १२ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । मोरङ क्षेत्र नं. १ को मतगणना उर्लाबारी […]