एक वर्षको अवधिमा वुद्धोदयद्धारा १२ करोड ऋण लगानी

विराटनगर, १८ मंसिर । छरिएर रहको वचत सङ्कलन गरि उत्पादनशिल कार्यमा लगानी गरि मुलुमा स्वरोजगार एवं उद्यमशील बनाउन सहकारीले सहयोग पुर्याएको वक्त्ताहरुले बताउनु भएको छ । विराटनगर–३ मा रहेको वुद्धोदय वचत तथा ऋण सहकारी संस्था लि को आज यहाँ आयोजित १४ औं बार्षिक साधारण सभामा सहभागीहरुले साना ऋृण लगानी गरी शेयर सदस्यहरुलाई घरेलु उद्योग स्थापना […]

विराटनगर ८ का आधा दर्जन बढी सडकको स्तरोन्नती गरिदै

विराटनगर १४ मंसिर । विराटनगर वडा नं. ८ का आधा दर्जन बढी सडकको स्तरोन्नती शुरु गरिएको छ । केही सडक स्तरोन्नतीका लागि टेन्डरको प्रकृयामा रहेको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार ८ वटा सडकको स्तरोन्नती चालु आर्थिक वर्ष भित्रमा सम्पन्न हुने छ । नं. ८ का जय नेपाल मार्गको नाला र कालोपत्रे, छायाँ […]

सुनसरीको दुहबीमा एमालेको विजय जुलुसमा ढुंगामुढा

विराटनगर, १४ मंसिर । सुनसरीको दुहबीमा एमालेको विजय जुलुसमाथि ढुंगामुढा भएको छ। एमालेबाट प्रतिनिधिसभामा निर्वाचित भगवती चौधरी, प्रदेशसभा सदस्य रोहितबहादुर कार्कीको विजय जुलुसमाथि आक्रमण भएको हो। जुलुसमा ढुंगा प्रहार भएपछि दुहवी नगरपालिका–९ छाताबेलीमा झडप भएको छ । ढुंगा लागेर एमाले कार्यकर्ता लालमोहम्वद रैन, कुर्वान मियाँ, तवरेज आलम घाइते भएका छन्। एक्कासि ढुंगामुढा भएपछि केही बेर […]

समानुपातिक तर्फ १ करोड मतगणना, एमालेको अग्रता कायमै

विराटनगर, १४ मंसिर । प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना भएको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेका थिए । प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड नौ लाख ७३ हजार २७) मत खसेकामा अब करिब नौ लाख मतगणना बाँकी […]

‘निर्वाचनमा सघाउने सबैलाई धन्यवाद’

विराटनगर, ११ मंसिर । मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आमनिर्वाचनलाई सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएको छ । कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सघाउने सबैलाई धन्यवाद दिएको हो । प्रतिनिधि सभातर्फ ६ र प्रदेशसभातर्फ १२ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा चुनाव सम्पन्न गराउन गत असोज २० गते मुख्य […]