विराटनगर, २७ साउन । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले रक्षा बन्धनको शुभकामना दिनु भएको छ । शुक्रबार (आज) श्रावण शुक्ल पुर्णिमाको अवसरमा हिन्दु धर्मावलम्वीहरुले पवित्र जनै लगाउने दिन, दिदिबहिनी– दाजुभाइ बिचको अटुट सम्बन्धको रुपमा रक्षाबन्धन ( राखी) बाधिने दिन, दिवंगतहरुको गणना गरिने भनेर चिनिने गाइजात्रा र अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा उपप्रमुख कार्कीले शुभकामना दिनुभएको […]
विराटनगर, २७ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) […]
विराटनगर, २६ साउन । प्रदेश नं १ प्रदेश खेलकुद विकास बोर्डले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३४ खेलमा सहभागिता जनाउने भएको छ । बोर्डद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेशको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गते हुने उक्त खेलकुद प्रतियोगितामा ६९४ खेलाडी सहित ७८२ जनाको सहभागिता हुने जानकारी दिइयो । बोर्डका सदस्य सचिव […]
विराटनगर, २६ आउन । पछिल्लो २४ घण्टामा ८१५ जना कोरोना संक्रमित थपिएका छन । देशभर गरिएको २ हजार ४११ पीसीआर र २ हजार १२३ जनाको एन्टीजेन परीक्षणका क्रममा ८१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४७६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या […]
विराटनगर, २६ साउन । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका एक जना प्रतिवादी गएराति फरार बनेका छन् । विराटनगर महानगरपालिका–१८ घर भएका ४५ वर्षीय लक्ष्मण दास राति १० बजेतिर फरार बनेको प्रहरीले जनाएको छ । दासलाई लेनदेन मुद्दामा अदालतले २०७६ साल वैशाख २९ गते दोषी ठहर […]