विराटनगर १९ साउन । कोशी प्रदेशका प्रदेशको कार्यभार मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई तोकिएको छ । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ग मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन जाने भएपछि भण्डारीलाई कोशी प्रदेश प्रमुखको पनि जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालय शितल निवासकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभएको […]
विराटनगर, १८ साउन । कोशी प्रदेशका खानेपानी, सिचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले कोशी प्रदेशका ३४.७ प्रतिशत जनसख्याको घरदैलोमा सुरक्षित खानेपानी पुगेको दाबी गर्नु भएको छ । मन्त्रालयको वार्षिक प्रगति सार्वजनिक गर्न कोशी प्रदेशक सरकारको खानेपानी, सिचाइ तथा उर्जा मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । उहाँले […]
विराटनगर १८ साउन । पूर्वाञ्चल विश्वविद्यालयले रिक्त तीन वटै संकायमा डीन नियुक्त गरेको छ । नवनियक्ततीनै जना डीनले आइतवार पदभार ग्रहण गरेका छन् । कला, शिक्षा, कानून संकायको डीनमा जनसंख्या विकास केन्द्रका सहप्राध्यापक डा. कोमलप्रसाद दुलाल नियुक्तहुनु भएको छ । त्यसैगरी, विज्ञान तथा प्रविधि संकायको डीनमा प्रा. डा. पवनकुमार झा र ईञ्जिनियरिङ संकायको डीनमा प्रा. […]
विराटनगर १८ साउन । विराटनगरको एभरेष्ट बोर्डिङ स्कुलका विद्यार्थीले नगरसभा देखि संयुक्त राष्ट्रसंघ महासभा सम्मको अभ्यास गर्ने भएका छन् । विद्यार्थीलाई शिक्षण सिकाईसँगै व्यवहारिक ज्ञान दिने उद्देश्यले एभरेष्ट स्कुलले नगरसभा, प्रदेशसभा, प्रतिनिधिसभा, राष्ट्रियसभा, ब्रिटिस सभा, अष्ट्रेलियन सभा, संयुक्त राष्ट्रसंघीय महासभाको अभ्यास गराउने तयारी गरिएको प्रिन्सीपल टिकाराम पुरीले बताउनुभयो । पहिलो अभ्यासका रुपमा एभरेष्ट स्कुलले ‘प्रथम […]
विराटनगर १८ साउन । नेकपा एमाले विराटनगर अन्तरगतका तीन वटा वडामा मतदान प्रकृयाबाट नेतृत्व चयन गरिएको छ । सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि विराटनगर ४,१० र १४ मा मतदान गरिएको थियाे । मतदान प्रकृयाबाट वडा नं ४ मा नवराज काफ्ले निर्वाचित हुनु भएकाे छ । शनिबार अवेर सम्पन्न मतपरिणाम अनुशार काफ्लेले १४६ मत ल्याएर विजयी […]