विराटनगर ७ भदौ । दलालहरुले सामाजिक सञ्जालको प्रयोग गरि मानव बेचविखन गर्ने गरेको पाईएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढ्दो मात्रामा देखिएको माईती नेपालले गरेको अध्ययनका क्रममा पाईएको हो । सामाजिक सञ्जालको प्रयोग गरि रोजगारी, मायाजाल, नेटवर्कीङ विजनेसका नाममा मानव बेचविखन भईरहेको अध्ययनका क्रममा पाईएको माईती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी […]
विराटनगर ५ भदौ । नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै २१ प्रहरी अधिकारीले सर्वाेच्च अदालतमा रिट दिएका छन् । बुधबार प्रहरीका वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ जना प्रहरी अधिकारीले सर्वाेच्च अदालतमा रिट दर्ता गरेका हुन् । नेपाल प्रहरीमा ९० जना र सशस्त्र प्रहरीमा १८ जना गरी १०८ जना प्रहरी अधिकारीहरु […]
विराटनगर ५ भदौ । प्रदेश तथा स्थानीय सरकारले नागरिक सहभागितालाई प्राथमिकता नदिएको नागरिक समाज तथा सामाजिक संघ संस्थाका अगुवाहरुले बताएका छन् । स्थानीय र प्रदेश सरकारले बनाउने नीति, कार्यक्रम तथा बजेटमा नागरिक समाज तथा सामाजिक संघ संस्थाहरुसँग पर्याप्त छलफल नै नगर्ने गरेको उनीहरुको भनाई छ । सिविन नेपाल विराटनगरले आज विराटनगरमा आयोजना गरेको नागरिक सहभागिता […]
विराटनगर ५ भदौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र बिहार इण्डष्ट्रिज एशोसिएशन पटना, भारत बीच भगिनी सम्बन्ध कायम गरिएकोे छ । महासंघका अध्यक्ष राजेन्द्र राउत र एशोसिएशनका अध्यक्ष के.पि.एस. केसरी बीच मंगलबार पटनामा भएको कार्यक्रममा सो सम्बन्ध स्थापित गरिएको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो संजाल भएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको […]
विराटनगर ३ भदौ । दुई महिनामा बाढी पहिरोलगायतका विपद्मा परेर १९० जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार, सोमबार दिउँसोसम्म विभिन्न विपद्मा परेर काठमाडौं उपत्यकामा ३, कोशी प्रदेशमा २७, मधेश प्रदेशमा ८, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ जनाको मृत्यु भएको छ । देशभर […]