विराटनगर, २९ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजनीतिक अस्थिरताका कारण कोशी प्रदेशमा अत्यन्त महत्वका काम समयमा हुन नसकेको बताउनु भएको । प्रदेश योजना आयोगद्वारा आयोजित ‘प्रदेश विकास परिषद्’ बैठकको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । प्रदेशको पहिलो पञ्चवर्षीय योजना अवधि सकिन लागेको र दोस्रो आवधिक योजना बनाउन पर्ने […]
किशोर बुढाथोकी विराटनगर २९ जेठ । कुनैबेला यस्तो पनि थियो बाढीपहिरोले निम्त्याउने क्षतिको लामो समयसम्म सर्वसाधारण काठमाडौंतिर आशावादी नजर डुलाइरहेका हुन्थे । केन्द्रीकृत राज्यप्रणाली यति सुस्त थियो कि पीडितको घाउमा राहत र उद्धारको मल्हम आइपुग्न हप्तौं लाग्थ्यो । संघीयता कार्यान्वयनमा आएपछि भने स्थानीय सरकार र प्रदेश सरकारको तदारुकताले पीडितहरुलाई तत्कालै सम्बोधन गर्ने अवस्था सिर्जना भएको […]
विराटनगर, २९ जेठ । कोशी प्रदेश सरकारले एक जना महिला सहित चार जनालाई कोशी प्रदेश योजना आयोगको सदस्यमा नियुक्त्त गरेको छ । सोमबार साँझ मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले काठमाण्डौ महानगरपालिका वडा नं ९ का डा सीताराम बस्नेत,सोलुखुम्वु जिल्ला मुक्ली गाउँपालिका वडा नं ६ का किशोरकुमार राई , सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा […]
विराटनगर २८ जेठ । मोरङमा समुदायमा आधारित मधुमेह र उच्च रक्तचाप परीक्षण प्रभावकारी बन्दै गएको छ । पछिल्लो तीन वर्षमा कार्यक्रमको प्रभावकारिता बढेको पाईएको छ । आर्थिक वर्ष ०७८–०७९ मा मोरङका ४ वटा स्थानीय तहहरुबाट शुरु भएको कार्यक्रम आ.व. २०८०–०८१ सम्म आईपुग्दा १२ वटा स्थानीय तहमा पुगेको छ । आगामी आर्थिक वर्षदेखि मोरङका सवै पालिकामा […]
विराटनगर २७ जेठ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरुले विराटनगरमा सरकारी गाडीमा आगजनी र तोडफो गरेका छन् । आगजनी र तोडफोडबाट ६ वटा गाडीमा क्षति पुगेको छ । क्याम्पसको गेट नै अगाडि एउटा सरकारी गाडीमा आगजनी गरिएको छ । को १ झ ६४४ नम्बरको गाडीमा आगजनी गरिएको छ । आगो नियन्त्रणका लागि दमकल बोलाइएको […]