विराटनगर १५ माघ । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कूलमा जारी एभरेष्ट स्पोट्र्स मिट आज सम्पन्न भएको छ । माघ ९ देखि सुरू भएको स्पोट्र्स मीट आज विजेता खेलाडीलाई मेडल वितरण गर्दै सम्पन्न भएको हो । कक्षा नर्सरी देखि ६ सम्मका विद्यार्थीलाई यस अघिनै मेडल वितरण गरिएको थियो । कक्षा ७ र ८ का विजेता विद्यार्थीलाई […]
विराटनगर १२ माघ । विराटनगर–५ स्थित एभरेष्ट माध्यामिक विद्यालयमा जारी एभरेष्ट स्पोट्र्स मिट अन्तर्गत आज कक्षा २ देखि ६ सम्मका स्पर्धा सम्पन्न भएका छन । बिहीवार सम्पन्न कक्षा २ को ५० मिटर दौडमा अनुज चौधरी र यूक्ती चौधरी प्रथम हुँदा दीवांश मेहता र आस्मा चौधरी दित्तिय हुनुभएको छ । यस्तै कौशल यादव र दिक्षिता सिंह […]
विराटनगर, १० माघ । विराटनगर–५ स्थित एभरेष्ट माध्यामिक विद्यालयमा मंगलबारदेखी सुरू भएको एभरेष्ट स्पोट्र्स मिट अन्तर्गत बुधबारसम्म नर्सरी देखि कक्षा १ सम्मका स्पर्धा सम्पन्न भएका छन । विद्यालयका प्रीन्सिपल टिकाराम पुरीले रिबन काटेर उद्घाटन गरेको प्रतियोगिता माघ १५ गते सम्पन्न हुनेछ । प्रतियोगिताको पहिलो दिन नर्सरी र कक्षा १ का विभिन्न स्पर्धा भएका छन् । […]
विराटनगर १० माघ । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण बुधबारदेखि विराटनगरमा सुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान)ले विराटनगरमा खेलकुद प्रतियोगिता आयोजना भएको हो । आज क्रिकेट र फुटबलका खेलहरु भएका छन् । विराटनगरको वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा अर्किड कलेज र शिक्षादीप कलेज विजयी भएको छ । […]
विराटनगर ९ माघ । मोरङको बुढीगंगा गाउँपालिकास्थित स्मृति बोर्डिङ स्कूलमा मंगलबार सम्पन्न वादविवाद प्रतियोगितामा विराटनगर–५ स्थित एभरेष्ट मावि र सुन्दरहरैचाको साजिलाल मावी प्रथम भएका छन । स्मृति इङलिस बोर्डिङ स्कुल नेमुवा बुढिगंगा मोरङको आयोजनामा ‘सामाजिक सन्जालको प्रयोग : नविनतम ज्ञानको खोजीकी, समयको दुरुपयोग’ भन्ने शिर्षकमा पक्ष विपक्षमा वादविवाद गराईएको थियो । उक्त शिर्षकको पक्षबाट साजिलाल […]