महानगरस्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी एभरेष्ट स्कुललाई

विराटनगर ११ पुस । विराटनगरस्थित शहीद रंगशालामा शुक्रबार सम्पन्न विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधी एभरेष्ट स्कुलले हात पारेको छ । एभरेष्टले ११ स्वर्ण, ९ रजत र ११ कास्य पदक गरि ३१ पदकका साथ उपाधि जितेको हो । विराटनगर महानगरपालिकाको आयोजना र एभरेष्ट माविको संयोजनमा सम्पन्न भएको प्रतियोगिता ८ स्वर्ण, […]

कोशी प्रदेशका ९० जना माध्यमिक शिक्षकलाई तालिम

इटहरी ९ पुस । राष्ट्रिय परीक्षा बोर्डको आयोजना र गाउँपालिका महासङ्घ नगरपालिका सङ्घको सहआयोजनामा कोशी प्रदेशका ९० जना माध्यमिक तह अध्यापन गराउने शिक्षकहरूलाई अंग्रेजी गणित र विज्ञान विषयमातीन दिनको तालिम बुधबार इटहरीमा सम्पन्न भएको छ। प्रश्नपत्र निर्माण गोपनियता विश्वसनीयता नतिजा विश्लेषण प्रविधिमैत्री शिक्षण विधि लगायतका विषयमा विज्ञहरू डा. गणेशबहादुर सिंह, डा. मोहन पौडेल, सुभाष पन्त, […]

विराटनगर महानगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु , मार्चपासमा आदर्श प्रथम

विराटनगर ९ पुस । विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन प्रतियोगितामा सहभागी विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रदर्शन गरेको मार्चपासमा आदर्श माध्यमिक विद्यालय प्रथम भएको छ । मार्च पासमा पूर्वाञ्चल विद्या सदन माध्यमिक विद्यालय दोश्रो र पोखरिया माध्यमिक विद्यालय तेश्रो भयो । पहिलो, दोस्रो र तेस्रो […]

विराटनगरमा भोलिदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु हुँदै

विराटनगर ८ पुस । विराटनगरमा भोलिदेखि महानगरस्तरिय १८ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । पुस ११ गते सम्म्म सञ्चालन हुने प्रतियोगिताबारे आज पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ । विद्यार्थीहरुलाई खेलकुदको माध्यमबाट अनुशासन, शारिरीक एवं मानसिक विकासका लागि महानगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि […]

अरनिको स्कुल ४९ औं वर्षमा प्रवेश

विराटनगर ५ पुस । विराटनगर–१० मा रहेको अरनिको आवासीय माध्यमिक विद्यालयमा दुई दिने वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा आज विशेष कार्यक्रमको आयोजना गरि ४९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सुरु गरेको हो । आज पहिलो दिन स्कुलमा अध्ययनरत प्ले ग्रुपदेखि कक्षा ७ सम्मका विद्यार्थीहरू सहभागिता रहेका थिए । कार्यक्रमा स्कुलका प्रिन्सिपल […]