विराटनगर ९ माघ । विराटनगरस्थित जनपथ माध्यमिक विद्यालयको ६२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । विहिबार विद्यालयको प्राङ्गणमा विद्यालयले विद्यार्थीहरूलाई छात्रवृत्ति हस्तान्तरण, पूर्वविद्यार्थी र शिक्षकलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न गरेको हो। ६२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा विद्यालयले विभिन्न दाताहरूले स्थापना गर्नु भएको अक्षयकोषहरूबाट प्राप्त रकमबाट कक्षा १ देखि कक्षा […]
विराटनगर ९ माघ । आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ । सरस्वती मन्दिरहरुमा दर्शनार्थीको भिड लागेको छ । आजै बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने कार्यक्रम तय भएको छ । वसन्त श्रवणमा उपराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत गन्यमान्यहरू […]
विराटनगर ८ माघ । हिसान मोरङको आयोजनामा माघ १० देखि १७ गते सम्म विराटनगरमा स्पोर्टस् मिट हुने भएको छ । प्रतियोगिताको उद्घाटन माघ १० गते शहिद रंगशाला विराटनागरमा हुने छ । १२ औं संस्करणको हिसान मोरङ स्पोर्टस् मिटमा मोरङका ३२ वटा स्कुल/कलेजका ३२ हजार विद्यार्थीहरु सहभागी हुने आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जार दिईएको छ […]
विराटनगर ७ माघ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग विराटनगरको मेर्लीवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा सिद्धार्थ स्पोर्टिङ क्लव र विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी विजयी भएको छन् । बुधबार भएको समुह वि को खेलमा सिद्धार्थ स्पोर्टिङ क्लवले लायन क्रिकेट एकेडमिलाई ३० रनले पराजित गरेको छ । लिगमा लगातार तीन खेलमा जित […]
विराटनगर २९ पुस। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का पूर्व केन्द्रीय अध्यक्ष तथा वरिष्ठ सल्लाहकार टीकाराम पुरीले राजनीतिमा लाग्नुपूर्व कुनै निश्चित पेशा वा सीप हुनु अनिवार्य रहेको बताएका छन् । विराटनगरमा आयोजित प्याब्सन मोरङको दोस्रो जिल्ला परिषद भेलालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै पुरीले नेपालमा ‘झोले’ प्रथाले देशको विकास रोकेको टिप्पणी गरे । […]