विराटनगर १६ भदौ । लोक सेवा आयोगमार्फत विद्यार्थीहरुलाई राष्ट्र सेवामा अभिप्रेरित गर्नका लागि कोशी प्रदेशका विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुका बीच आज यहाँ एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । आयोगले आफ्नो हिरक जयन्तीको उपलक्ष्यमा विराटनगरमा आयोजित ‘विद्यार्थीमाझ लोक सेवा आयोग’ कार्यक्रममा सहभागीहरुले आयोगले सार्वजनिक सेवाका लागि उम्मेदवार सिफारिश योग्यता, निक्ष्पक्षता र स्वच्छताका आधारमा गर्ने गरेको […]
विराटनगर १६ भदौ । कलेजको अनुशासन र क्रियाकलापको बारेमा जानकारी गराउन सोमबार विराटनगर –३ स्थित मोर्डन एरा कलेजले विद्यार्थीका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । कलेजको १३ औं संस्करणको स्वागत तथा अभिमुखीकरणमा प्लस टुतर्फ भर्ना भएका २ सय बढी विद्यार्थीको सहभागिता थियो । ‘संस्कारसहितको गुणस्तरीय शिक्षा हाम्रो प्रतिवद्धता’ भन्ने सुत्रलाई आत्मसात गर्दै […]
विराटनगर १६ भदौ । त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगर एकाइ सभापतिमा नवीन अधिकारी चयन भएका छन् । ११ सदस्यीय समितिको उपसभापतिमा डा उपेन्द्र मेहता, सचिव ई जयनाथ यादव, सहसचिव डा राजेन्द्रप्रसाद चौधरी, कोषाध्यक्षमा डा युवराज साहू छन् । सदस्यहरूमा बाबुराम बुढाथोकी, डा तुलसी निरौला, माधव रेग्मी, सीताराम चम्लागाईं, अर्जुन तामाङ र सूर्यनारायण यादव […]
विराटनगर, १४ भदौ । विराटनगरमा विभिन्न समाजिक कार्य गर्दै आएको एसएलसी ब्याच ०५३ समूहले विराटेश्वर वृद्धाश्रम सेवा समितिमा आवश्यक सामाग्री हस्तान्तरण गरेको छ । सरस्वती माविबाट ०५३ सालमा एसएलसी दिएका युवाहरुको समूहले शनिबार एक कार्यक्रम आयोजना गर्दै विराटनगर ८ स्थित आश्रमका बृद्धवृद्धालाई खाना खुवाउनुका साथै आवश्यक सामाग्री वितरण गरेको हो । समूहका संयोजक सुमन अधिकारीका […]
विराटनगर, १४ भदौ । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस इकाइको ११ जना सदस्यका लागि शुक्रबार निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट नेपाली काँग्रेस निकट नेपाल प्रजातान्त्रिक प्रध्यापक संघका नविन अधिकारी, डा उपेन्द्र मेहता, डा. राजेन्द्र प्रसाद चौधरी, जय नाथ यादब,सीताराम चौलागाई र युवराज साहु निर्वाचित भएका छन् । त्यसैगरी नेकपा एमाले […]