मोरङ, ६ फागुन । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले राससले परम्परागत भन्दा अलग्ग ,सुदृढ एवं प्रविधि मैत्री समाचार उत्पादन गर्नुपर्ने बताउनु भएको छ । राष्ट्रिय समाचार समिति कोशी प्रदेश कार्यालय विराटनगरद्वारा राससको ६५ औँ वार्षिकोत्सव एवं पुरस्कार समर्पण समारोहमा ‘बासु रिमाल यात्री ’स्मृति पुरस्कारबाट रासस विराटनगरकी कार्यालय सहयोगी गौरी कारञ्जीतलाई आज नगद […]
विराटनगर ५ फागुन । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा आजदेखि दुई दिने शैक्षिक प्रदर्शनी सुरु भएको छ । आज पहिलो दिन एल केजी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुले आ–आफ्नो प्रदर्शनी गरेका छन् । वर्षभरि पाठ्यक्रममा पढेका विषयवस्तुहरूलाई व्यवहारिक रुपमा के सिकियो भन्ने कुरालाई विभिन्न प्रोजेक्ट मार्फत प्रस्तुत गरेका हुन् । विभिन्न विषयका परियोजनाहरु अभिभावकलाई देखाउँदै […]
विराटनगर ३ फागुन। शिक्षा क्षेत्रमा लामो अनुभव सँगालेका विराटनगरका प्रतिष्ठित शिक्षक तथा शिक्षासेवीहरूको सामूहिक लगानीमा आगामी नयाँ शैक्षिक सत्रदेखि ‘मार्टर्स मेमोरियल प्लस टु’ सञ्चालनमा आउने भएको छ । विराटनगरलाई शैक्षिक ‘हब’ का रूपमा विकास गर्ने उद्देश्यका साथ करिब ७ करोड रुपैयाँको लगानीमा यस परियोजनाको तयारी अघि बढाइएको हो । मार्टर्स मेमोरियल फाउण्डेसनले विराटनगर–१०, निलसदन दक्षिणस्थित […]
विराटनगर १ फागुन । विराटनगरको मिल्स माध्यमिक विद्यालयले विद्यालय स्थापनाको ७५ औं बार्षिकोत्सव मनाउने भएको छ । फागुन २ देखि ८ गते सम्म विराटनगर १६ मिल्स एरियामा रहेको सो विद्यालयले हीरक जयन्ती मनाउने भएको हो । हीरक जयन्तीका अवसरमा फागुन २ देखि ४ गते सम्म खेलकुद तथा अतिरक्त क्रियाकलाप सञ्चालन गर्ने, फागुन ५ गते विहान […]
विराटनगर १ फागुन । विराटनगरको मोर्डनएरा स्कुल २५ औं वर्षमा प्रवेश गरेको छ । रजतजयन्तीका अवसरमा स्कुलले दुई दिने कार्यक्रमको आयोजना गरेको छ । रजतजयन्ती समारोहको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले शुक्रबार शुभारम्भ गर्नुभयो । प्रमुख कोइरालाले विद्यार्थीमा अध्ययनसँगै सीप पनि आवस्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ सीप विनाको सर्टिफिकेटको काम छैन ।’ विद्यार्थीले अध्ययनसँगै […]