विराटनगर ३ फागुन । कोशी प्रदेश सरकार स्थापना भएको ७ वर्ष पुरा भएको छ । सरकारले आज औपचारिक रुपमा सातौं वार्षिकोत्सव मनाउँदै छ । कोशी प्रदेशमा २०७४ फागुन २ गते शेरधन राईको नेतृत्वमा सरकार गठन गरिएको थियो । २०७२ असोज ३ मा जारी भएको संविधानको विधिवत कार्यान्वयन २०७४ को तीनै तहको निर्वाचनपश्चात भएको हो । २०७४ […]
रतुवामाई २ फागुन । जीवनमा शिक्षा र खेलकूदको महत्व नङ र मासु जत्तिकै भएको कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले बताउनु भएको छ । शुक्रवार मोरङको रतुवामाई नगरपालिका–१ स्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा १६ औँ नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन सत्रमा मन्त्री राईले जीवनमा शिक्षा र खेलकूदको महत्व बुझ्न आवश्यक रहेको […]
विराटनगर २ फागुन । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले दुई दिवसीय एभरेष्ट एजुकेशन एक्जिबिसन ( शैक्षिक प्रदर्शनी) आयोजना गर्ने भएको छ । हरेक वर्ष झै यसवर्षपनि विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न र सिकाइलाई व्यवहारिक प्रयोग गर्न एक्जिबिसन आयोजना गर्न लागिरहेको विद्यालयका प्राचार्य टिकाराम पुरीले बताउनुभयो । आज एक विज्ञप्ति जारी गर्दै उहाँले विद्यार्थीहरूको शैक्षिक र सृजनात्मक […]
विराटनगर १ फागुन । नेकपा एमालेको जरा केन्द्रित अभियान फागुन ३ गते देखि मोरङमा शुरु हुँदैछ । अभियानको शुरुवात विराटनगर महानगरपालिकाबाट गरिने भएको छ । अभियानको शुभारम्भ एमाले महासचिव शंकर पोखरेलले गर्ने कार्यक्रम रहेको एमाले विराटनगर महानगर कमिटीका प्रवक्ता राम पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार महासचिव पोखरेललाई विराटनगरमा भव्य मोटरसाईकल र्याली सहित स्वागत गर्दै […]
विराटनगर १ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल विवाह सामाजिक समस्या र कानूनी अपराध भएको बताउनु भएको छ । जस्ट राईट फर चिल्डेन इन नेपालद्वारा मुख्यमन्त्री एवं मन्त्रिपरिषदको कार्यालय विराटनगरमा बिहिवार आयोजित ‘बालविवाह विरुद्ध प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै उहाँले बाल विवाहबाट उनीहरुले मानसिक एवं शाररिक स्वास्थ्यमा गम्भिर असरपर्ने भएकोले यसको नियन्त्रणमा हामीसबै जिम्मेवार […]