विराटनगर ६ माघ । विराटनगर महानगरपालिका वडा नंं ४ श्रृष्टि मार्गबाट एक दम्पतीको उद्धार गरिएको छ । श्रृष्टि मार्गमा एक कटेरोमा लामो समयदेखि कष्टकर जीवन विताउँदै आएका स्वास्थ्य समस्या भएका बृद्ध अवस्थाका प्रकाश राई र उनकी पत्नीलाई उद्धार गरि मानव सेवा आश्रम विराटनगरमा लगिएको छ । एमाले विराटनगर ४ का वडाकमिटीका अध्यक्ष नवराज काफ्लेको पहलमा […]
विराटनगर ६ माघ । मानवसेवा आश्रम विराटनगरमा निर्माणाधीन भवनको १ कोठा निर्माणको लागि लोहिया परिवारले ५ लाख बढी सहयोय गरेको छ । बिराटनगर निवासी लोहिया परिवारले स्वर्गीय बुवा भगवान दास र आमा साबित्रीदेवी लोहियाको सम्झनामा ५ लाख ११ हजार १११ सहयोग प्रदान गर्नुभएको हो । मानवसेवा आश्रमलाई निरन्तर साथ, सहयोग र हौसला प्रदान गर्नुहुने ललीतकुमार […]
विराटनगर ५ माघ । माईती नेपाल विराटनगरले मानव बेचबिखन तथा ओसारपसार र वाल यौन शोषण विरुद्ध सेवाप्रदायकहरुको क्षमताअभिबृद्धि गर्ने विषयमा छलफल कार्यक्रम गरेको छ । कार्यक्रममा मानव बेचबिखनको बदलिदो स्वरुपबारे छलफल गरिएको छ । विराटनगर महानगरपालिकाका वडाध्यक्षहरु, सदस्यहरु, गैसस, राष्ट्रिय मानवअधिकार आयोग, इलाका प्रहरी कार्यलय, सशस्त्र प्रहरी कार्यलय रानी, राष्ट्रिय बाल अधिकार परिषद, वालवालिका खोजतलास […]
विराटनगर ५ माघ । लेटाङ नगरपालिकाका नगरप्रमुख भूपेन्द्र लावतीको कार्यकक्षमा तालाबन्दी गरिएको छ । आज नेकपा माओवादी केन्द्र लेटाङले तालाबन्दी गरेको हो । नगरप्रमुख लावतीको निर्देशनमा सहिद हरि भट्टराई (परिवर्तन) को सालिक हटाउने कार्य भएको भन्दै त्यसको विरोधमा माओवादीले तालाबन्दी गरेको छ । लेटाङ–४ मा शहिद स्मृति प्रतिष्ठानले पार्क निर्माणको काम सुरुवात भएको थियो । […]
विराटनगर ५ माघ । कोशी प्रदेशमा सरकार परिवर्तनसँगै स्वास्थ्यका नीति तथा कार्यक्रमहरु परिवर्तन हुने गरेको सरोकारवालाहरुले गुनासो गरेका छन् । सरकारको नेतृत्व परिवर्तनसँगै स्वास्थ्यका नीति तथा कार्यक्रम परिवर्तन भईरहनु राम्रो नभएको उनीहरुको भनाई छ । प्रदेश सरकारले छुट्टै स्वास्थ्य नीति नबनाएका कारण पनि समस्या भईरहेको उनीहरुको भनाई छ । संवाद समूह कोशी प्रदेशले विहीबार विराटनगरमा […]