सबैभन्दा नजिकको सरकारका रूपमा रहेको स्थानीय सरकारबाट जनताका धेरै नै अपेक्षा रहेको पाइन्छ । घरदैलोमै भेटिने भएकाले पनि स्थानीय सरकारसित जनताका अपेक्षा धेरै भएको देखिन्छ । पछिल्लो पटकको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिले कार्यभार सम्हालेको पनि २० महिना पूरा भएको छ । कतिपय स्थानीय सरकारबीच कामका विषयमा प्रतिस्पर्धा पनि भएको पाइन्छ । सधैं भेटिने भएकाले जनताले […]
विराटनगर २४ माघ । मोरङ जिल्ला स्तरिय वी डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा विजयी हुँदै विराटनगर क्रिकेट क्लब (वीसीसी) च्याम्पियन बनेको छ । वीसीसीले बुधबार भएको फाइनल खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लवलाई सुपर ओभरमा पराजित गर्दै वि डिभिजन क्रिकेट च्याम्पियन बनेको हो । खेलको निर्धारित ओभरमा दुवै टिमले बराबरीमा […]
विराटनगर २४ माघ । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा हिजोदेखी सुरु भएको अन्तरहाउस फुटबल प्रतियोगिता अन्तरगत आज चार खेल भएका छन् । आज पहिलो खेल कक्षा ६ र ७ बाट गण्डकी र कर्णाली हाउस बिछ भएको थियो । उक्त खेलमा गण्डकी हाउस ७ शुन्यको फराकिलो अन्तरले विजयी भयो । यस खेलको म्यान अफ द म्याच […]
विराटनगर २४ माघ । स्वर संगम संगीतालय विराटनगरको ४९ औं श्रृंखलामा आज नवोदित गायक अनुरुप न्यौपानेको एकल गायन प्रस्तुति गरिएको छ । न्यौपानेको १९ औं जन्मदिनको अवसर पारेर एकल गायन प्रस्तुति गरिएको हो । नवोदित गायक न्यौपानेले ‘जहाँ छन् बुद्वका आँखा..’, ‘एउटा मान्छेको मायाले..’, ‘लोलाएका ती..’, ‘गल्ती हजार हुन्छन्..’ र ‘यस्तो पनि हुदो रैछ..बोलका गीतहरु […]
विराटनगर २३ माघ । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरि सुशासन कायम गरेमा समृद्धि आउने बताउनु भएको छ । आज विराटनगरमा राप्रपा नेपाल मोरङद्धारा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले जनताले दण्डहिनतानको अन्त्य र विकासको अनुभूति गर्न परिवर्तन खोजेको धारणा राख्नु भयो । अध्यक्ष थापाले हिन्दु राष्ट्र , संवैधानिक राजतन्त्र र सुदुढ […]