एमाले विराटनगर ७ मा उप्रेती र ९ मा भगत 

विराटनगर २६ साउन । नेकपा एमाले विराटनगर महानगर कमिटी अन्तरगत अधिवेशन हुन बाँकी रहेका दुई वटै वडाको अधिवेशन सम्पन्न भएको छ । आईतबार विराटनगर ७ र ९ को वडा अधिवेशन सम्पन्न भएको महानगर कमिटीका सचिव विज्ञान शर्माले जानकारी दिनुभयो । विराटनगर ९ मा निर्वाचन प्रकृया मार्फत वडा कमिटी अध्यक्ष चयन गरिएको छ । कमल भगत […]

पूर्व राष्ट्रपति विद्या भण्डारी विराटनगर आउने

विराटनगर २४ साउन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर आउनु हुने भएको छ । आगामी भदौ २ गते विराटनगर आउने तय भएको उहाँको सचिवालयले जनाएको छ । विराटनगरबाट प्रकाशित उद्घोष दैनिकको बार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पूर्व राष्ट्रपति भण्डारी आउन लाग्नु भएको हो । भण्डारीको सचिवालयका अनुशार बार्षिकोत्सव बाहेक अन्य औपचारिक कार्यक्रम नभए पनि अनौपचारिक भेटघाटको […]

एमाले विराटनगर वडा अधिवेशन : काफ्ले, तिम्सिना र शर्मा निर्वाचित

विराटनगर १८ साउन । नेकपा एमाले विराटनगर अन्तरगतका तीन वटा वडामा मतदान प्रकृयाबाट नेतृत्व चयन गरिएको छ । सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि विराटनगर ४,१० र १४ मा मतदान गरिएको थियाे । मतदान प्रकृयाबाट वडा नं ४ मा नवराज काफ्ले निर्वाचित हुनु भएकाे छ । शनिबार अवेर सम्पन्न मतपरिणाम अनुशार काफ्लेले १४६ मत ल्याएर विजयी […]

एमाले विराटनगर वडा अधिवेशन : १४ वटा वडामा सर्वसम्मत, ३ वटामा मतदान र २ वटामा स्थगित

विराटनगर १७ साउन । नेकपा एमाले विराटनगर महानगरपालिका अन्र्तगतका १४ वटा वडाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार एकै दिन भएको तेश्रो वडा अधिवेशनमा १४ वटामा सर्वसम्मत वडा कमिटीका अध्यक्ष सहितको समिति निर्वाचित भएको हो । ३ वटा वडामा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान प्रकृयाबाट नेतृत्व चयन गरिएको विराटनगर महानगर कमिटीका सचिव विज्ञान […]

लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न सक्दैनन् : कोइराला

विराटनगर १७ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवालाई पार्टीमा नजोडे कांग्रेस कमजोर हुने बताउनु भएको छ । कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उहाँको धारणा थियो । नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पार्नुभयो । नेपाली कांग्रेस विराटनगर ४ नम्बर वडा समितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान […]