एमाले विराटनगर अधिवेशन : ६८ सदस्य निर्विरोध ( नामावली सहित)

विराटनगर ४ वैशाख । नेकपा एमाले विराटनगर महानगर कमिटीका ६८ सदस्य निर्विरोध निर्वाचित भएका छन् । ५ पदाधिकारी सहित ९१ सदस्यीय कमिटीमा ६८ जना निर्विरोध भएका हुन । पदाधिकारी र सदस्य पदका लागि निर्वाचन हुने भएकाे छ । मतदान साँझ ५ :१५ देखि हुने निर्वाचन समितिले जनाएको छ । महानगरको नयाँ नेतृत्वका लागि संगठन कमिटीका […]

एमाले विराटनगर अधिवेशन : मनाेनयन दर्ता सकियाे, मतदान भाेलि

विराटनगर ३ वैशाख । नेकपा एमाले विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता सकिएकाे छ । अहिले उम्मेदवारी फिर्ताको समय दिइएकाे छ । उम्मेदवारकाे अन्तिम नामावली प्रकाशनकाे कार्य आजै सकेर भाेलि विहान मतदान गर्ने गरिकाे कार्यतालिका संशाेधन गरिएको निर्वाचन समितिले जनाएको छ । राती ११ वजेदेखि २ वजे सम्म मतदान गर्ने गरि कार्यतालिका […]

एमाले विराटनगर महानगरको उपसचिवमा हिमा मैनाली पोखरेलको उमेद्वारी

विराटनगर, ३ बैशाख । नेकपा एमाले विराटनगर महानगरको दोस्रो महानगर अधिवेशनमा हिमा मैनाली पोखरेलले उपसचिव पदमा उम्मेदवारी दिनुभएको छ । बौद्धिक व्यक्तित्वका रुपमा चिनिएकी पोखरेलको उम्मेदवारीलाई लिएर धेरैले चासो राखेका छन्। झापा जिल्लामा जन्मिएकी उहाँ विगत २०६० सालदेखि विराटनगरमा स्थायी बसोबास गर्दै आउनुभएको छ। विद्यालय अध्ययनकै क्रममा अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गर्नुभएकी उहाँ हाल अनेमसंघ […]

एमाले विराटनगर महानगर अधिवेशन : मनोनयन दर्ता शुरु

विराटनगर ३ वैशाख । नेकपा एमाले विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता शुरु भएको छ । महानगरको नयाँ नेतृत्वका लागि संगठन कमिटीका वर्तमान अध्यक्ष रोहित कोइराला र सचिव बलराम गिरी (नविन) को नेतृत्वको अलग–अलग प्यानलवीच प्रतिष्पर्धा हुने भएको छ । कोइराला समूहबाट उपाध्यक्षमा राम पोखरेल, सचिवमा नवराज काफ्ले र उपसचिवमा प्रेमकला डाँगी […]

कुशल नेतृत्व क्षमता भएका पोखरेल

विराटनगर–राम पोखरेल, विराटनगर महानगरपालिका ८ का वडाध्यक्ष हुन् । ०७९ को स्थानीय तह निर्वाचनमा फराकिलो मतान्तरले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरि वडाध्यक्षमा निर्वाचित भए । नेपाली कांग्रेस प्रभावित क्षेत्रमा एमालेका उम्मेदवार पोखरेल सहजै निर्वाचित भए । उनी निर्वाचित हुनुको पछाडी उनको काम प्रतिको लगनशिलता र नेतृत्व गर्ने शैलीले वडावासीलाई प्रभावित बनाएको थियो । वडाध्यक्ष हुनु […]