विराटनगर १२ कात्तिक । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई मेन्स यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती र लुम्बिनी प्रदेशले विजयी भएका छन् । प्रतियोगिताअन्तर्गत सोमबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई १ सय रनले पराजित गर्दै विजयी भयो । गण्डकीले टस जितेर पहिलो ब्याटिङको मौका बागमतीलाई दिएको थियो । बागमतीले […]
विराटनगर ११कात्तिक । विराटनगरमा जारी यू–१९ वर्षमुनिको राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी र मधेस प्रदेश विजयी भएका छन् । प्रतियोगिताअन्तर्गत आज मेरिबोलेन ज्वाला क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले मधेस प्रदेशलाई ९ विकेटले परापिजत गरेको हो । टस जितेर ब्याटिङ रोजेको मधेसले ३५ ओभर ३ बलमा अलआउट हुँदै ८२ रन बनाएको थियो । मधेसका लागि जितेश […]
विराटनगर ११ कात्तिक । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले (पर्शुराम) पाँचथर जिल्ला स्थित रंगशालामा निर्मित प्याराफिट लगायत संरचनाको अनुगमन गर्नु भएको छ । आज बस्नेतले प्याराफिट , रंगशाला बाहिर निर्माणाधीन सटरहरू लगायत जिल्ला खेलकुद विकास समितिको भवन निर्माण स्थलको अनुगमन तथा निरीक्षण गर्नु भएको हो । खेलकुद विकास बोर्डका कार्यलय प्रमुख […]
विराटनगर ९ कात्तिक । विराटनगरमा भोलिदेखि राष्ट्रिय क्रिकेट प्रतितियोगिता शुरु हुँदैछ । कोशी प्रादेशिक क्रिकेट संघको आयोजनामा नरेश श्रेष्ठ मेमोरियल वाई वाई मेन्स राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको हो । आगामी कात्तिक २१ गतेसम्म गिरीजाप्रसाद कोइराला क्रिकेट मैदान वैजनाथपुर र मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा प्रतियोगिता हुने कोशी प्रदेश क्रिकेट संघका सचिव टीकाराम पुरीले जानकारी दिनुभयो […]
विराटनगर १२ असाेज । माेरङकाे ग्रामथानमा प्रथम रविदानन्द चाैधरी स्मृति कप भेट्रान फुटबल प्रतियाेगिता हुने भएको छ । नेताचाेक टाईगर क्लव ग्रामथानकाे आयोजनामा शिक्षासेवी रविदानन्द चाैधरीकाे स्मृतिमा लिग कप नक आउट प्रतियोगिता गर्न लागिएको क्लवका सल्लाहकार ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयाे । ४० वर्ष नाघेका खेलाडीकाे प्रतिभालाई उजागर गर्ने उदेश्यले प्रतियोगिता गर्न लागिएको बताउनुभयाे । शनिबार […]