कोशी प्रदेश सरकारले महिला राष्ट्रिय लिगको उपाधि जिते खेलाडीलाई १/१ लाख दिने

विराटनगर १२ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई खेलकुदका विभिन्न विधाहरुमा आगामी तीन वर्ष भित्र प्रथम स्थानमा पुर्याउनेतर्फ लाग्ने बताउनु भएको छ । प्रदेश खेलकुद विकास वोर्डद्वारा यही भदौ १६ गतेदेखि काडमाण्डौमा हुने महिला राष्ट्रिय लिग प्रतियोगितामा भाग लिने कोशी महिला टीमलाई आज यहाँ आयोजित विदाई एवं शुभकामना कार्यक्रममा खेलाडीहरुलाई खेदकुद सामाग्री एवं […]

नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश

विराटनगर ९ भदौ । नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिजेट १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शेखले […]

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशद्धारा तयारी शुरु

विराटनगर १ भदौ । कर्णाली प्रदेशमा आगामी मंसिर २ देखि शुरु हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशले तयारी शुरु गरेको छ । प्रदेश खेलकुद विकास बोर्डले शुक्रबार विराटनगरमा बोर्डले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित अन्तरक्रिया गरेको छ । कार्यक्रममा सामाजिक विकास मन्त्री तथा खेलकुद बोर्डका अध्यक्ष पाँचकर्ण (पीके) राईले कोशी प्रदेशले […]

काभा महिला भलिबल नेसन्स लिगको उपाधिमा भारत बाधक

विराटनगर २४ साउन । घरेलु टोलीलाई ५ सेटको खेलमा रोमाञ्चक नतिजामा हराउँदै दक्षिण एसियाली जाइन्ट भारत काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्न सफल भएको छ । घरेलु समर्थकका बीच पहिलो पटक उपाधि जित्ने सुनौलो मौका नेपाली टोलीले फेरि एक पटक गुमाएको छ । कप्तान अरूणा शाहीको सर्भिससँगै सुरू भएको फाइनल खेलको पहिलो सेटमा नेपालले […]

खेलकुद महासंघ विराटनगरद्धारा भदौ महिनामा गरिने कार्यक्रम सार्वजनिक

विराटनगर १९ साउसन । नेपाल खेलकुद महासंघ विराटनगर महानगर कमिटीको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । शुक्रबार विराटनगर स्थित नेकपा एमालेको कोशी प्रदेश कार्यलय पाञ्चलीमा महासंघका विराटनगर कमिटीको प्रथम पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो । महासंघ विराटनगर महानगर कमिटीको अध्यक्ष जतिन ताम्राकारको अध्यक्षतामा सम्पन्न बैठकले भदौ महिनामा संगठन प्रशिक्षण कार्यक्रम , […]